By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना मैदानमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > उत्तर सिक्किममा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना मैदानमा
EnvironmentInsiderTourismTravelWorld

उत्तर सिक्किममा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न भारतीय सेना मैदानमा

Aaron Rai
Last updated: June 4, 2025 4:12 pm
Aaron Rai Published June 4, 2025
Share
SHARE

गान्तोक, 04 जून। उत्तर सिक्किममा गएको विनाशकारी पैह्रोपछि भारतीय सेनाले प्रतिकूल मौसम र जोखिमपूर्ण भूभागमा स्थानीय बासिन्दा र फसेका पर्यटकहरूलाई सहयोग गर्न अथक प्रयास गरिरहेको छ। यस क्षेत्रको पर्यटनको मुख्य केन्द्र लाचेन गाउँ पुग्ने सबै मार्गहरू पैह्रोका कारण अवरुद्ध बनेका छन्। यद्यपि, सेनाले गाउँमा पैदल सम्पर्क स्थापित गर्दै 113 फसेका पर्यटकहरूसॅंग सम्पर्क स्थापित गरेको छ। उनीहरूलाई चाँडै नै उद्धार गरिने आज सेनाले प्रेस विज्ञप्तिमा बताएको छ।
विज्ञप्ति अनुसार, 03 जून, 2025 मा केही विदेशी नागरिकहरू सहित 30 पर्यटकहरूलाई सैन्य हेलिकप्टरद्वारा सफलतापूर्वक उद्धार गरियो। अर्कोतिर, उत्तर सिक्किमको छातेनमा रहेको सैन्य शिविरमा पैह्रो गएपछि बेपत्ता भएका 6 जनाको खोजी कार्य जारी छ। बेपत्ता हुनेहरूमा लेफ्टिनेन्ट कर्नल प्रितपाल सिंह सन्धु, सुबेदार धर्मवीर, नाइक सुनीलाल मुचाहरी, सिपाही सैनुधीन पीके, स्क्वाड्रन लिडर आरती सन्धु (सेवानिवृत्त), लेफ्टिनेन्ट कर्नल सन्धुकी पत्नी र उनकी छोरी अमायरा सन्धु सामेल छन्।
सेनाले खोजी एवं उद्धार कार्यमा विशेष टोली र इन्जिनियरिङ उपकरणहरू तैनाथ गरेको छ। यद्यपि, अत्यन्तै खराब मौसम, अस्थिर जमिन र चुनौतीपूर्ण उच्च-उचाइको भू-भागले गर्दा जारी प्रयासहरूमा बाधा पुगेको सेनाले बताएको छ।

You Might Also Like

भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy

Pelling Celebrates 50 Years of Statehood with Paragliding and Cultural Showcases

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNationalPoliticianSA Nepali

भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट

Aaron Rai Aaron Rai December 28, 2025
India Reaffirms Support for Peace and Stability in Nepal
पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा
माटो कवि जीवन थिङ कविता उत्सव 2025 भव्यताको साथ सम्पन्न
Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?