By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण
EconomyInvestmentOpinionSikkimTourism

विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण

Suk Raj Aaron Rai
Last updated: August 29, 2025 4:39 pm
Suk Raj Aaron Rai Published August 29, 2025
Share
SHARE


नाम्ची, 29 अगस्त। नाम्ची-सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईको अगुवाईमा आज साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म संयुक्त निरीक्षण सम्पन्न गरियो। निरीक्षण अवधि पार्षद नर्बु भोटिया, जिल्लापाल अनुपा तामलिङ तथा विभिन्न लाइन विभागका अधिकारीहरू सहभागी थिए।
निरीक्षणको क्रममा विधायक राईले भविष्यमा हुने पूर्वाधार विकाससँगै सडक र स्ट्रीट लाइटहरूको पुनर्स्थापना र पुनर्निर्माणको लागि आकलन गरे।
उनले पहिले नै अवस्थित रक गार्डेन क्षेत्रलाई नयाँ गन्तव्यमा पुनर्निर्माण गर्ने प्रस्ताव राखे, जसले गर्दा फिटनेस उत्साही र साहसिक गतिविधि खोज्नेहरूलाई आकर्षित गर्न सकियोस्। लागुऔषधको खतरा विरुद्ध प्रशासनको लडाईको बारेमा कुरा गर्दै उनले सम्बन्धित अधिकारीहरूलाई सडक छेउ ती स्थानहरूमा स्ट्रीट लाइट लगाउन सल्लाह दिए, जहॉं लागुऔषध ओसारपसारका घटनाहरू अघि आउने गर्दछ।
विधायक राईले नाम्चीका वरिष्ठ पुलिस अधीक्षकलाई अतिरिक्त पेट्रोलिङको लागि आह्वान गरे भने पुलिस अधीक्षकले पनि पूर्ण समर्थनको आश्वासन दिए। उनले बजार क्षेत्र वरिपरि चौडा सडक र उचित ढल निकासी प्रणालीको आवश्यकतामाथि जोड दिए। उनले नालीहरूबाट पाइपलाइन र बिजुलीका केबलहरू स्थानान्तरण गर्न पीएचई, यूडी र विद्युत विभागका अधिकारीहरूलाई सल्लाह दिए।
यस निरीक्षण भ्रमण अवधि जिल्ला प्रशासन र विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई

Civil Aviation MoS chairs high-level meeting on resuming flights at Pakyong Airport

Education must be complemented with skills to empower youth: Indra Hang

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureLatest NewsNortheast

परम्परागत प्रदर्शनीको तयारीबारे चर्चा गर्न 21 समुदायका प्रतिनिधिहरूको समन्वय बैठक सम्पन्न

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 2, 2026
सोरेङमा मुख्यमन्त्री र मुख्य न्यायाधीशले नयॉं जिल्ला न्यायालय कम्प्लेक्सको उद्घाटन गरे
RC Poudyal: A Much Feared Man
गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिको प्रतिनिधिमण्डलद्वारा नथुला भ्रमण
प्रख्यात वास्तुकार किरण रासाइलीको निधन, मुख्यमन्त्री तामाङद्वारा गहिरो शोक व्यक्त
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?