By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    सिक्किम राज्य महिला आयोगमा नयॉं सदस्यहरू नियुक्त
    August 7, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्
Art & LiteratureBrandingWorld

राष्ट्रपतिले नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजीको भ्रमण गरिन्

Aaron Rai
Last updated: May 26, 2026 4:38 pm
Aaron Rai Published May 26, 2026
Share
SHARE


गान्तोक, 26 मई । भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले आज राजधानी छेउ देवरालीस्थित नामग्याल इन्स्टिट्यूट अफ टिबेटोलोजी (एनआईटी) को भ्रमण गरिन्। राष्ट्रपतिलाई एनआईटी परिसरमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ, धर्म विभागका मन्त्री सोनाम लामा र वरिष्ठ अधिकारीहरूले स्वागत गरे।
भ्रमणको क्रममा राष्ट्रपतिले संस्थान परिसरको भ्रमण गरिन् र संस्थानमा प्रदर्शित विभिन्न कलाकृतिहरू, दुर्लभ कलाकृतिहरू, भित्तिचित्रहरू, पाण्डुलिपिहरू र प्रदर्शनीहरू अवलोकन गरिन्। राष्ट्रपतिलाई वर्षौंदेखि संस्थानद्वारा संरक्षित र प्रदर्शन गरिएको समृद्ध सम्पदा, परम्परा र सांस्कृतिक महत्वको बारेमा जानकारी गराइयो।
राष्ट्रपतिले संस्थानका अधिकारीहरू र प्रतिनिधिहरूसँग पनि अन्तरक्रिया गरिन्, जसले उनलाई हिमालयन बौद्ध संस्कृति र परम्परागत ज्ञान प्रणालीको संरक्षण, दस्तावेजीकरण र प्रवर्द्धनका लागि गरिएका प्रयासहरूको बारेमा जानकारी दिए। यस भ्रमणले भावी पुस्ताका लागि हिमालयी बौद्ध सांस्कृतिक तथा साहित्यिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने महत्त्वलाई जोड दिएको बताइएको छ।
उल्लेखनीय छ, राष्ट्रपति द्रौपदी मुर्मू तीन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगेकी हुन्।

‘Shape of Momo’ marks powerful European debut for Sikkimese filmmaker Tribeny Rai

सीएपी सिक्किमले गेजिङमा 134औं आम्बेडकर जयन्ती पालन गऱ्यो

जोरथाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफलतापूर्वक सम्पन्न

प्रेस क्लब र आईपीआर विभागको सक्रियतामा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कम@50’ आयोजित

Sikkimese Film ‘Shape of Momo’ showcased at Cannes Film Market under HAF Programme

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
SikkimSports

विविध खेलकूदका साथ ४१–माम्ले ग्राम प्रशासन केन्द्रको स्पोर्ट्स मिट २०२५ सफलता पूर्वक सम्पन्न

Aaron Rai Aaron Rai June 22, 2025
First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements
Multi-Stakeholder Consultation on Youth Mental Health & Suicide Prevention under Sikkim INSPIRES
सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
सांसद सुब्बाले केन्द्रिय रेलमन्त्रीसॅंग मल्ली-देन्ताम रेलवे परियोजना र रम्फू-रानीपुल रेल सम्पर्कबारे छलफल गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?