By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Aaron Rai
Last updated: June 2, 2025 6:18 pm
Aaron Rai Published June 2, 2025
Share
SHARE


गान्तोक, 02 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले एसकेएम सरकारलाई दोस्रो कार्यकालको एक वर्ष पूरा गरेकोमा हार्दिक शुभकामना प्रकट गरेको छ। अर्कोतिर, सीएपीले एसकेएम पार्टी सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको दृश्य सिक्किमका आम जनताले विगत एक वर्षमा प्रत्यक्ष महसुस गरेको बताएको छ।
सीएपी महासचिव (संगठन) प्रकाश पराजुलीले आज जारी प्रेस विज्ञप्तिमा यस्तो आरोप लगाएका छन्। उनले विज्ञप्तिमा भनेका छन्, अस्पतालको शौचालयमा पानी छैन। वृद्ध भत्ता महिनौं रोकिएका छन्। चुङ्थाङको टिस्टा फेरि उर्लेर लान खोजिरहेको छ, किनकि सन् 2023 को जलप्रलयपछिको पुनर्संरचना केवल फोटो खिच्ने प्रयोजनका लागि गरिएको थियो। ‘आत्माहत्या’ देशमै पहिलो राज्य बन्दैछ।
महासचिव पराजुलीले अझ भनेका छन्, सरकारले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको दाबी गर्छ, तर औषधि छैन। ‘सरकारको विरुद्ध बोल्ने’ भनेको अपराध बनेको छ। राज्यले अभिव्यक्तिको स्वतन्त्रतालाई कपडाबाट लपेटेर स्यालको आहारा बनाइसकेको छ। प्रश्न गर्ने मान्छेहरू “पार्टीको विरोधी” घोषित हुन्छन्। सीएपीले सत्ता जनताको सेवाकालागि हो, झूटको चट्टानी संरचना बनाउन होइन भनी बताएको छ। जुन सरकार अस्पतालमा पानी, बुढाबुढीलाई भत्ता, र कामदारलाई मजदुरी दिन सक्दैन, त्यो सरकारको भाषण केवल सस्तो नाटक हो भनी सीएपीले ठहर गरेको छ।

You Might Also Like

Indra Hang commits to raise Sikkim issues in Lok Sabha

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

State BJP chief slams hike in trade licenses & shop rent fees

एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न

Only CAP can deliver good governance, healthy politics & true democracy: Ganesh Rai

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentIndustryInsider

Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.

Aaron Rai Aaron Rai June 6, 2025
महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
सिक्किम पुस्तक मेला 2025: मंगन संस्करण धमाकाका साथ शुरु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?