By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए
Latest NewsNationalpolitical

दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए

Suk Raj Aaron Rai
Last updated: August 7, 2025 2:25 pm
Suk Raj Aaron Rai Published August 7, 2025
Share
SHARE

गान्तोक, 07 अगस्त। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले बुधवार नयॉं दिल्लीमा केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग भेट गरेर दार्जिलिङ पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट भारतको सबैभन्दा लामो समयसम्म गृहमन्त्रीको रुपमा सेवा दिइरहेकोमा उनलाई बधाई टक्र्याएका छन्। सांसद विष्टले एक प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएका छन्।
उनले यस भेटमा दार्जिलिङसँग सम्बन्धित विभिन्न प्रशासनिक तथा राजनीतिक विषयहरूमा केन्द्रिय गृहमन्त्रीसॅंग छलफल गरेको पनि जानकारी गराएका छन्। उनले विशेषगरी दार्जिलिङ पहाड़, तराई अनि डुवर्समा न्याय, विकास र शान्ति सुनिश्चित गर्नका लागि स्थायी राजनीतिक समाधानको प्रक्रिया तीव्र पार्नु आवश्यक रहेको कुरामा जोड दिएको बताएका छन्। यस क्षेत्रका जनताको दीर्घकालीन आकांक्षाहरूलाई सम्बोधन गर्न केन्द्र सरकारको निरन्तर समर्थन र प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै शाहलाई यस दिशामा तीव्र पाइला चालिदिन उनले आग्रह गरेका छन्।
गृहमन्त्री अमित शाहले दार्जिलिङ क्षेत्रको विशेष पहिचान र आकांक्षालाई सम्मान गर्ने संवैधानिक ढाँचा निर्माण गर्ने दिशामा सरकार प्रतिबद्ध रहेको आश्वासन दिएको सांसद विष्टले विज्ञप्तिमा उल्लेख गरेका छन्। गृहमन्त्रालयले यस विषयमा कार्य गरिरहेको बताउँदै छिट्टै ठोस सकारात्मक कदमहरू चालिने जानकारी दिएको पनि उनले जनाएका छन्।
सांसद विष्टले आजको बैठकपछि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्व र गृहमन्त्री अमित शाहको मार्गदर्शनमा दार्जिलिङ पहाड़, तराई अनि डुवर्स क्षेत्रका जनताको उज्वल भविष्यप्रति आफू विश्वस्त बनेको बताएका छन्।

Sikkim Marks Milestone with First Organic Large Cardamom Export Consignment

राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे

विभिन्न राज्यहरूका सांस्कृतिक समृद्धि नै भारतको वास्तविक शक्ति: राज्यपाल

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

16 नोभेम्बरदेखि ’41औं अल इण्डिया गवर्नर गोल्ड कप इन्टरनेशनल फुटबल टुर्नामेन्ट’शुरू हुने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InvestmentLatest NewsNortheastSports

मुख्यमन्त्रीले पूर्व क्षेत्रीय जुनियर एथलेटिक्स च्याम्पियनसिपका खेलाडीहरूलाई शुभकामना दिए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 13, 2026
विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods
सांसद सुब्बाले वन्यजन्तुबाट हुने बाली क्षतिलाई पीएमएफबीवाईमा समावेश गर्न अनुरोध गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?