By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको अवसरमा ₹50 को चाँदीको सिक्का र स्मारक डाक टिकट जारी
    May 29, 2025
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 7 देखि 9 अगस्तसम्म ‘इन्टर स्कूल चेस च्याम्पियनशिप’ आयोजन गरिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > 7 देखि 9 अगस्तसम्म ‘इन्टर स्कूल चेस च्याम्पियनशिप’ आयोजन गरिने
EconomySA NepaliSports

7 देखि 9 अगस्तसम्म ‘इन्टर स्कूल चेस च्याम्पियनशिप’ आयोजन गरिने

Suk Raj Aaron Rai
Last updated: July 29, 2025 3:18 pm
Suk Raj Aaron Rai Published July 29, 2025
Share
SHARE

गान्तोक, 29 जुलाई। सिक्किम चेस एसोसिएशन (एससीए) ले ‘इन्टर स्कूल चेस च्याम्पियनशिप 2025’ आयोजन गर्ने भएको छ। च्याम्पियनशिपको आयोजना आगामी 7 देखि 9 अगस्तसम्म राजधानीको सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयमा गरिने छ। उक्त जानकारी एससीएका महासचिव महेन्द्र ढकालले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा दिए।
महासचिव ढकालले आगामी 7 देखि 8 अगस्तसम्म इन्टर स्कूल चेस च्याम्पियनशिप आयोजना गरिने जानकारी गराउॅंदै गत वर्षको तुलनामा यस वर्ष अझ धेरै प्रतिभागीहरूले भाग लिने अपेक्षा गरिएको बताए। उनले यसपाली 50 भन्दा धेरै विद्यालयबाट लगभग 300 देखि 400 प्रतिभागीहरूले भाग लिने अपेक्षा रहेको बताए।
महासचिव ढकालले यसपाली च्याम्पियनशिप अन्तर्गत अण्डर-7 र अण्डर-9 का प्रतियोगीहरूलाई सॅंगै खेलाउने निर्णय गरिएको बताए। उनले उक्त वर्गका प्रतियोगीहरू साना हुन्छन् र उनीहरूले ठूला प्रतियोगीहरूसॅंग प्रतिस्पर्धा गर्नुपर्ने विषयलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको अवगत गराए। उनले एकै उमेरका प्रतियोगीहरूबीच राम्रो प्रतिस्पर्धा हुने हुनाले उनीहरूलाई सॅंगै खेलाउने निर्णय गरिएको स्पष्ट पारे।
उनले च्याम्पियनशिपका विजेताहरूलाई नगद राशिसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने जानकारी गराए। यस अतिरिक्त, यस च्याम्पियनशिपमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूले आगामी राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा भाग लिने अवसर प्राप्त गर्ने बताए। उनले आगामी दिनहरूमा यस च्याम्पियनशिपलाई राज्यका अन्य जिल्लाहरूमा पनि लैजाने योजना रहेको बताए। महासचिव ढकालले इच्छुक खेलाडीहरूलाई आगामी 5 अगस्तभित्र पञ्जीकरण गर्न अनुरोध गरेका छन्।

एसडीएफद्वारा सीएपी कार्यकर्ताहरूमाथि हमलाको निन्दा, अपराधीहरूलाई कडा सजाय दिनुपर्ने माग

’41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025′ शुरूसिक्किम हिमालयन एससी र सिक्किम पुलिस एफटी विजयी

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

प्रतिबन्धित लागूऔषधसहित एक व्यक्ति पक्राउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 27, 2025
Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
स्वास्थ्य मन्त्री ढुङ्गेलले नयॉं दिल्लीमा आयुष मन्त्रालयका सचिवसॅंग भेट गरे
एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?