By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध
Latest NewsPoliticsSA NepaliSikkim

एसडीएफको भाजपालाई दोहोरो नीति छाडेर आफ्नो स्पष्ट अ​डान र नीति लिएर अघि आउन अनुरोध

Aaron Rai
Last updated: July 19, 2025 4:10 pm
Aaron Rai Published July 19, 2025
Share
SHARE


गान्तोक, 19 जुलाई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले भारतीय जनता पार्टी (भाजपा) माथि राज्यका जनतालाई भ्रममा राख्नका लागि दोहोरो नीति अपनाइरहेको आरोप लगाएको छ। एसडीएफले भाजपालाई आफ्नो स्पष्ट अडान र नीति लिएर अघि आउने आग्रह पनि गरेको छ।
एसडीएफ प्रवक्ता अरुण लिम्बूले आज जारी एक प्रेस विज्ञप्तिमा भाजपामाथि दोहोरो नीति अपनाइएको आरोप लगाउॅंदै सिक्किम जस्तो सानो राज्यका सरल अनि सोझा जनतालाई भ्रममा नराख्न अनुरोध रगेका छन्। उनले भाजपालाई राज्यको हितमा आफ्नो स्पष्ट अडान लिएर अघि आउन अनुरोध पनि गरेका छन्।
भाजपा सिक्किमले अहिले पनि सत्ताधारी दल एसकेएमको सहारामा आफ्नो अस्तित्व बचाइरहेको प्रवक्ता लिम्बूले दाबी गरेका छन्। उनले सिक्किममा भाजपा र एसकेएम पार्टीको गठबन्धन रहेको बताउॅंदै एकातिर भाजपाले भ्रष्टाचार मुक्त देशको कुरा गर्दछ भने अर्कोतिर आफूले समर्थन दिइरहेको दलको शासन यति अराजक हुॅंदा पनि कुनै कारबाही गरेको छैन भनी बताएका छन्।
राज्यको अर्थ व्यवास्था मात्र होइन, तर प्रशासन र लोकतन्त्र समेत आपदमा पर्दा पनि भजपाले एसकेएम पार्टी र सरकारलाई समर्थन लागातार दिनु भाजपाको पाखण्ड चरित्र हो भनी एसडीएफले ठहर गरेको छ। जुन दिन भाजपाले एसकेएमलाई समर्थन दिन छोड्छ शायद त्यसै दिन भजापाको सिक्किममा अस्तित्व समाप्त हुने भय भाजपामा हुनसक्ने एसडीएफले विज्ञप्तिमा बताएको छ।

लाचेनमा फसेका पर्यटकहरूलाई आइतवार बिहानदेखि निकाल्न शुरू गरिने

Mr. Mangaljit Rai elected as SICUN Chairman

एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

मुख्यमन्त्रीले पवित्र शिरडी साई धाममा पूजा-प्रार्थना गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalPoliticsSA Nepali

सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो

Aaron Rai Aaron Rai August 15, 2025
आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang
साहित्यकार प्रकाश भट्टराई साहित्य अकादमी पुरस्कारका लागि मनोनित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?