By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती
    September 15, 2026
    अभियन्ताहरूले प्रशासन, नीति कार्यान्वयन तथा नेतृत्वका क्षेत्रमा समेत योगदान दिइरहेका छन्: मुख्यमन्त्री
    September 15, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
    नागरिकको हितलाई केन्द्रमा राख्ने राजनीतिक मञ्चका रूपमा सीएपी प्रतिबद्ध: गणेश राई
    September 3, 2026
    विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
    September 2, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए
JournalismOpinionPolitician

एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: May 5, 2026 4:44 am
Suk Raj Aaron Rai Published May 5, 2026
Share
SHARE


गान्तोक, 03 मई । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीका अध्यक्ष पवन चामलिङले प्रेस स्वतन्त्रता दिवसको अवसरमा सिक्किम र विश्वभरका पत्रकार र मिडिया कर्मीहरूप्रति हार्दिक सम्मान एवं ऐक्यबद्धता व्यक्त गरेका छन्।
एसडीएफ अध्यक्षले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘एक स्वतन्त्र र निष्पक्ष प्रेस कुनै पनि स्वस्थ लोकतन्त्रको आधारशिला हो। यसले नसुनिएकाहरूलाई आवाज दिन्छ, शक्तिलाई जवाफदेही बनाउँछ, मौनता र दमनमाथि सत्यको विजय सुनिश्चित गर्दछ।’
प्रेस स्वतन्त्रतामाथि चिन्ता व्यक्त गर्दै उनले भने, ‘हामीले असहज वास्तविकताहरूको पनि सामना गर्नुपर्छ। भारतमा प्रेस स्वतन्त्रता सम्बन्धी चिन्ताहरू निरन्तर बढिरहेका छन्। बढ्दो राजनीतिक दबाउ, स्व-सेन्सरशिप र स्वतन्त्र पत्रकारिताको लागि साँघुरिँदै गएको ठाउँले हाम्रा लोकतान्त्रिक संस्थाहरूको स्वास्थ्यको बारेमा गम्भीर प्रश्नहरू उठाउँछ।’ उनले सिक्किममा नागरिकहरू, पत्रकारहरू र संस्थाहरू खुलेर बोल्न नसक्ने अवस्था रहेको आरोप पनि लगाएका छन्।
एसडीएफ अध्यक्षले कृत्रिम बुद्धिमत्ताको उदय र यसका चुनौतीहरूको बारेमा पनि सचेत गराएका छन्। उनले एसडीएफ कार्यकालमा मिडिया स्वतन्त्रतालाई कायम राख्न र संरक्षण गर्न सचेत प्रयास गरिएको दाबी गरेका छन्। उनले अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्ने र पत्रकारिताको गरिमालाई कायम राख्ने आफ्नो सामूहिक संकल्प दोहोऱ्याउन आह्वान गरेका छन्।

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

MP Indra Hang Subba explores research collaboration between IIT-Guwahati and Sikkim Institutions

सिटिजन एक्सन पार्टी सिक्किमको तुमिन-लिङ्गीमा क्षेत्रस्तरीय समन्वय सभा सम्पन्न

एसएसपीएले पॉंचौं राज्य र दोस्रो खुल्ला एसबीडी च्याम्पियनशिप आयोजना गर्ने

लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSports

Gangtok Himalayan reaches quarterfinal of 40th Governor’s Gold Cup

SA Desk SA Desk November 13, 2024
Chief Secretary chairs State-level meeting on Census 2027
Ed Sheeran concert row: Baseless accusations can’t dismiss real issues, says CAP Sikkim
राज्यपालले दिए प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना
July 29, 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?