By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    झुटा प्रचार-प्रसार गरेको आरोपमा दुई सामाजिक सञ्जाल प्रोफाइलहरू विरुद्ध प्राथमिकी
    May 9, 2026
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न
Latest NewspoliticalSA Nepali

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

Aaron Rai
Last updated: July 8, 2025 4:17 pm
Aaron Rai Published July 8, 2025
Share
SHARE

गान्तोक, 08 जुलाई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीको चेली मोर्चा निर्वाचन क्षेत्रस्तरीय बैठक आज शाङ्खुस्थित देन्ताम ब्लकस्तरीय कार्यालयमा सम्पन्न भयो। बैठकमा निर्वाचन क्षेत्रको विभिन्न ठाउॅंहरूबाट चेली मोर्चा सदस्यहरू उपस्थित थिए।
चेली मोर्चा प्रभारी कोमल चामलिङको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा एसडीएफ प्रवक्ता योजना खालिङ पनि उपस्थित थिए। बैठक आयोजन गर्नुको उद्देश्य निर्वाचन क्षेत्रस्तरमा फ्रण्टल अर्गनाइजेशनको वर्तमान स्थिति समीक्षा गर्नु र पार्टीका भावी पहलहरूमाथि छलफल गर्नु रहेको एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा बताएको छ।
बैठकमा उपस्थित चेली मोर्चा सदस्यहरूले आफ्ना विचारहरू साझा गर्दै सामूहिम रूपमा भविष्यको कार्ययोजना तय गरे। बैठकमा सिक्किमका जनसाधारणले सामना गरिरहेका विभिन्न समस्याहरूमाथि चर्चा परिचर्चा गर्दै राज्यको बिग्रँदै गएको आर्थिक अवस्थाप्रति चिन्ता व्यक्त गरिएको बताइएको छ। सदस्यहरूले जनताको बढ्दो कठिनाइलाई सम्बोधन गर्ने तत्काल आवश्यकतामा जोड दिए भने चेली मोर्चाले जनताको लागि बलियो आवाज बन्ने प्रतिबद्धता दोहोर्‍याएको विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो

सरकार समग्र विकास र कल्याणको लागि बुनियादी पूर्वाधारहरूलाई सुदृढ़ पार्न प्रतिबद्ध: मुख्यमन्त्री

दार्जिलिङका लोकसभा सांसद राजु विष्टले केन्द्रिय गृहमन्त्रीसॅंग गरे भेट, स्थायी राजनीतिक समाधानको मुद्दा दोहोऱ्याए

रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला

एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Governor visits border villages of Kupup & Gnathang

PIB PIB August 18, 2024
सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
चिया कविताको कविता देउराली 2.0 मा डुकनाथ नेपालको विष कन्या लोकार्पित
Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
State-Level Teej Utsav 2024: A Celebration of Unity and Empowerment
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?