By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर
InsiderLatest NewspoliticalSA Nepali

एसडीएफद्वारा रिनाक घटनाको निन्दा, प्रजातन्त्रको हत्या ठहर

Aaron Rai
Last updated: October 14, 2025 4:23 pm
Aaron Rai Published October 14, 2025
Share
SHARE


गान्तोक, 14 अक्टोबर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले सोमवार रिनाकमा सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमका नेतृत्वहरूमाथि भएको घटनाको निन्दा गर्दै यसलाई प्रजातन्त्रको हत्या ठहर गरेको छ।
उल्लेख्य, सीएपीका अध्यक्षलगायत अन्य नेतृत्वहरूको हिजो रिनाकमा कथित एसकेएम कार्यकर्ताहरूले बाटो छेक्ने काम गरेको आरोप छ। साथै, सीएपी उपाध्यक्ष किरण जिम्बामाथि हमला भएको र यसमा एसकेएमको हात रहेको पनि सीएपीले आरोप लगाएको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष, प्रचार-प्रसार कृष्ण खरेलले आज जारी एक प्रेस विज्ञप्तिमा उक्त घटनाको घोर निन्दा एवं भत्सर्ना गर्दै घटनामाथि निष्पक्ष जॉंच र दोषीहरूमाथि कडा कारबाहीको माग गरेका छन्। उनले एसकेएम पार्टी विपक्षमा हुॅंदा र 2019 पछि सत्तामा आएपछि पनि हिंसालाई बढावा दिनु चरित्र रहेको आरोप लगाउॅंदै हिजो रिनाकमा भएको घटना सोही चरित्रको प्रमाण रहेको बताएका छन्।
उनले 2019 पछि सत्ताको दुरुपयोग गरेर एसकेएमले एसडीएफ अध्यक्ष पवन चामलिङको ज्यानसमेत लिन हमला गरेको गम्भीर आरोप लगाएका छन्। उनले एसडीएफ नेता तथा पूर्व विधानसभा अध्यक्ष केएन राई लगायत अन्य एसडीएफ कार्यकर्ताहरूमाथि पनि प्राणघातक हमला भएको उल्लेख गर्दै एसकेएमको एकमात्र बाटो भनेको हिंसा र अराजकता फैल्याएर समाजमा भयको स्थिति कायम गर्नु हो भनी आरोप लगाएका छन्।

You Might Also Like

MP Indra Hang Subba Calls on Raksha Mantri; Discusses Strategic and Developmental Issues of Sikkim

पोकलोक कामराङ क्षेत्रलाई लिएर एसडीएफ पार्टीको समन्वय बैठक सम्पन्न

Sikkim Participates in National AYUSH Mission & Capacity Building Summit

मुम्बईका पत्रकारहरूले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरे

पाकिम बजारमा भएको हत्याको आरोपमा एक 65 वर्षीय व्यक्ति सन्तोष गुरुङ पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsPoliticianSikkim

विभिन्न विपक्षी राजनीतिक दलहरूबाट एसकेएममा सामेल हुनेहरूलाई स्वागत

Aaron Rai Aaron Rai February 1, 2026
District Road Safety Committee Holds Successful Workshop Towards Road Safety
Review Meeting for Republic Day 2025 Celebrations Held at Tashiling Secretariat
राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
Cooperation Department Launches International Year of Cooperatives-2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?