By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ
BrandingInsiderNationalNortheast

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

Aaron Rai
Last updated: October 12, 2025 3:59 pm
Aaron Rai Published October 12, 2025
Share
SHARE


गान्तोक, 12 अक्टोबर ​। राष्ट्रिय स्वयंसेवक संघ ​(आरएसएस) ले आफ्नो स्थापनाको शताब्दी वर्ष (1925-2025) पालन गरिरहेको छ। शताब्दी वर्ष अन्तर्गत हालैमा विजय दशमीको शुभ अवसरमा संघले एक वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरेको छ, जुन आगामी वर्ष 2026 को विजय दशमीसम्म चल्नेछ। यस अवधि संघद्वारा निर्धारित कार्यक्रमहरू देशव्यापीरूपमा आयोजना गरिने छन्।
यसै क्रममा सिक्किममा पनि संघ शताब्दी वर्ष पालन शुरू गरिएको छ। राजधानीमा आज पथ सञ्चलनको आयोजनसॅंगै वर्षव्यापी कार्यक्रमको शुभारम्भ गरिएको छ। यहॉंको जिरो पोइन्टबाट शुरू भएको पथ सञ्चलन टीएन जंकशन, एमएलए होस्टेल, पुरानो सदर थाना हुॅंदै ठाकुरबाडी मन्दिरमा आइपुगेर समापन भयो। आरएसएस गान्तोक जिल्लाले आयोजना गरेको यस पथ सञ्चलनमा गान्तोक जिल्ला स्वयंसेवकहरू गणवेशमा सहभागी बनेका थिए।
पथ सञ्चलन ठाकुरबाडी मन्दिरमा आइपुगेर एक कार्यक्रममा परिणत बन्यो। कार्यक्रममा आरएसएसको उत्तर बंग एवं सिक्किमका सह विभाग कार्यवाह विश्वरूप कुण्डू, विभाग सहकार्यवाह दयाराम भट्टराई, विभाग प्रचारक नन्दन कुमार तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

RC Poudyal: A Much Feared Man

सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

हिमाली क्षेत्रमा भूकम्पीय गतिविधि सामान्य रहेको राज्य राहत आयुक्तको भनाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSA Features

Sikkim MP attends first meeting of Parliamentary estimates committee

PIB PIB August 24, 2024
पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
ब्राउन शुगरसहित एक तस्कर पक्राउ, सदर पुलिसद्वारा सहयोगका लागि अनुरोध
सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?