By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
    April 19, 2025
    Latest News
    राज्यपाल स्वर्ण कप: सिक्किम आक्रमणको जित, ओडिशा एकादश पेनल्टी सुटआउटमा पराजित
    October 7, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    सिक्किम शिक्षा विभाग र गुगलबीच एआई शिक्षाका लागि साझेदारी
    October 6, 2026
  • Politics
    PoliticsShow More
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
Latest NewsNationalPoliticsSikkim

भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो

Suk Raj Aaron Rai
Last updated: October 7, 2026 1:30 pm
Suk Raj Aaron Rai Published October 7, 2026
Share
SHARE

गान्तोक, ०७ अक्टोबर। भारतीय जनता पार्टी (भाजपा) सिक्किम ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल रूपमा सहभागी हुँदै प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक सेवा तथा शासन यात्राको २५ वर्ष पूरा भएको अवसरमा आयोजित सम्बोधन सुनेको छ। सिङ्तामस्थित भाजप सिक्किमको राज्य पार्टी कार्यालयबाट भर्चुअल कार्यक्रममा राज्य अध्यक्ष डीआर थापासहित राज्य पदाधिकारी, पार्टी कार्यकर्ता तथा विभिन्न संगठनात्मक तहका कार्यकर्ताहरू सहभागी भएका थिए।
कार्यक्रमले प्रधानमन्त्री मोदीको २५ वर्षे सेवा, संकल्प र राष्ट्रप्रतिको समर्पणलाई स्मरण गर्ने अवसर प्रदान गरेको पार्टीले प्रेस विज्ञप्तिमा जनाएको छ। प्रधानमन्त्रीको सम्बोधनपछि राज्य अध्यक्ष थापाले प्रधानमन्त्री मोदीको राष्ट्रप्रतिको समर्पण र प्रतिबद्धताको प्रशंसा गर्दै कार्यकर्ताहरूलाई विकसित भारत र विकसित सिक्किमको लक्ष्य प्राप्तिका लागि समर्पित भएर काम गर्न आह्वान गरे।
थापाले ७६ वर्षको उमेरमा पनि प्रधानमन्त्री मोदीले देखाइरहेको निरन्तर ऊर्जा र समर्पणबाट कार्यकर्ताहरूले प्रेरणा लिनुपर्ने बताए। उनले प्रधानमन्त्रीको ‘हामी यो गरेर देखाउनेछौँ’ भन्ने आह्वानलाई आत्मसात् गर्दै आत्मविश्वास र दृढ संकल्पका साथ अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह गरे।
यस अवसरमा राज्य अध्यक्षको नेतृत्वमा भाजप सिक्किमका कार्यकर्ताहरूले विकसित भारत र विकसित सिक्किमको लक्ष्य साकार पार्न समर्पित भएर योगदान गर्ने सामूहिक शपथ पनि लिए।
कार्यक्रमपछि ‘सेवा ज्योति यात्रा’ आयोजना गरिएको थियो। राज्य पार्टी कार्यालयबाट शुरु भएको यात्रा सिङ्ताम पुलसम्म पुगेको थियो। यात्रामार्फत प्रधानमन्त्री मोदीको २५ वर्षे सार्वजनिक सेवाको स्मरण गर्दै सेवा र संकल्पको भावना पुनः प्रतिबद्ध गरिएको पार्टीले जनाएको छ।

CM chairs meeting of high-level committee on ST status demand

Institute for Transforming Sikkim holds coordination meeting for Pakyong District to Strengthen Evidence-Based Policymaking

मुख्यमन्त्री प्रेमसिंह तामाङ पुगे पूर्व मन्त्री जोहन बारलाको घर

Central funds for flood-affected States: Sikkim allocated Rs. 23.60 cr

नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsLatest NewsWorld

जिल्लापालले सिङ्गलिताम र रिम्बीका पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे, दुई परिवारलाई सुरक्षित स्थानमा सारियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 2, 2026
वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
मियोङ खोलामा पानीको स्तर बढेपछि मङ्गन-चुङथाङ सडक अस्थायी रूपमा अवरुद्ध
सिक्किममा लगातार भुॅंइचालो आइरहेकाले मानिसहरू आतङ्कित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?