By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित
EducationEnvironment

छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजित

Aaron Rai
Last updated: April 28, 2025 4:03 pm
Aaron Rai Published April 28, 2025
Share
SHARE


गान्तोक, 28 अप्रेल। तीन सिक्किम बटालियन एनसीसी, नागरिक प्रशासन र स्थानीय सेनाको पहलमा आज छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीयहरू र सैन्यबीचको सम्वन्धलाई मजबुत गराउनको साथै सीमाना क्षेत्रको विकासलाई बढावा दिनु रहेको थियो।
भाइब्रेन्ट भिलेजले जिम्मेवार पर्यटनलाई बढावा दिने, फोहोर प्रबन्धन अन्तर्गत मैला छुट्याउने विधिबारे स्थानीयहरूलाई जागरूकता गराउने, स्थानीय समुदायसॅंग मिलेर उनीहरूको परम्परा, संस्कृति र चुनौतीहरूको बारेमा राम्रो समझदारी विकसित गर्ने लक्ष्य लिएको छ। यस अवसरमा गत केही दिन अघि आतङ्कवादी आक्रमणमा ज्यान गुमाउने निर्दोष मानिसहरूको स्मरणमा एक मिनटको मौन धारण पनि गरियो।
उक्त कार्यक्रममा नर बहादुर भण्डारी डिग्री कलेज, एसआरएम र बुर्तुक सरकारी महाविद्यालका विद्यार्थीहरूले संस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। भारतीय सेनाद्वारा तोपखाना प्रविधिको प्रदर्शन र भारतीय सशस्त्र बल र सशस्त्र चिकित्सा सेवाहरूमा विभिन्न करियर अवसरहरूको विवरण दिने पावरपोइन्ट प्रस्तुति पनि कार्यक्रमका प्रमुख आकर्षणहरू थिए।

You Might Also Like

Education department gears towards 100% Pass rate in board exams

Sikkim Leads Pioneering Expedition on Glacier Lake Outburst Floods

सामदोङमा नाबालिग विद्यार्थीमाथि भएको अमानवीय व्यवहारको चौतर्फी निन्दा, आरोपी विरुद्ध कडा कानुनी कारबाहीको माग

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

Mangan Holds Public Meeting on National Landslide Risk Mitigation Project

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalpoliticalPolitics

गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित

Aaron Rai Aaron Rai June 30, 2025
Cooch Behar Trophy: Sikkim registers a 128-run win over Mizoram
सीएपी गेजिङ जिल्ला कार्यकारिणी परिषद्को समन्वय बैठक सम्पन्न
CM inaugurates upgraded Mangan Public Ground and allied facilities
रिज पार्कमा निर्माणाधीन भवनमा चोरी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?