By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसडीएफ पार्टीको गेजिङ जिल्ला समितिको सभा सम्पन्न
    August 31, 2026
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
  • Politics
    PoliticsShow More
    रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस्: सीएपी
    August 30, 2026
    इन्द्रकला सुब्बाको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 29, 2026
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > ‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी
EnvironmentHealthLatest News

‘राष्ट्रिय डाक्टर्स डे’ मा वृक्षारोपण, राज्यपाल बने सहभागी

Suk Raj Aaron Rai
Last updated: July 1, 2026 2:59 pm
Suk Raj Aaron Rai Published July 1, 2026
Share
SHARE

गान्तोक, 01 जुलाई । ‘राष्ट्रिय डाक्टर्स डे’ को अवसरमा आज राजधानीको हेलेन लेप्चा चिकित्सा महाविद्यालयमा इण्डियन मेडिकल एसोसिएशनको सिक्किम शाखाले एक विशेष वृक्षारोपण कार्यक्रमको आयोजना गऱ्यो। कार्यक्रममा राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथिका रूपमा सहभागी भए। उनले मानव स्वास्थ्य र पर्यावरण संरक्षणको प्रतीक स्वरूप जापानी सकुरा चेरीको बिरुवा लगाए।
कायक्रममा क्षेत्र विधायक कला राई, स्वास्थ्य विभागका सल्लाहकार अर्जुन घतानी, आयोजक संस्थाका पदाधिकारीहरू, स्वास्थ्य विभागका अधिकारीहरू लगायत अन्यहरू उपस्थित थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा डाक्टरहरूलाई बधाई दिॅंदै भने, ‘डाक्टरहरू समाजका सच्चा रक्षक हुन्, जसले मानव जीवनको रक्षाका लागि निरन्तर सेवा र समर्पणको परिचय दिन्छन्।’ उनले भने, ‘आजका दिन वृक्षारोपण अभियान स्वास्थ्य र पर्यावरणको अद्भुत संगमको प्रतीक हो। यसले जसरी डाक्टरहरूले जीवन बचाउॅंछन्, उसैगरी वृक्षले पनि धरतीलाई जीवन प्रदान गर्दछ भन्ने दर्साउॅंछ।’
राज्यपालले हेलेन लेप्चा चिकित्सा महाविद्यालयको स्थापना राज्यको लागि ऐतिहासिक उपलब्धि रहेको बताए। उनले भने, ‘यो संस्थान भविष्यमा सिक्किमको स्वास्थ्य क्षेत्रको नयॉं पहिचान बन्नेछ।’ उनले वृक्षारोपणको सराहना गर्दै भने, ‘यो प्रयास चिकित्सा जस्ता नोबल प्रोफेशनलाई पर्यावरण संरक्षणसॅंग जोड्ने एक दूरदर्शी कदम हो।’
राज्यपालले सबै डाक्टर, चिकित्सा कर्मी र विद्यार्थीहरूलाई शुभकामना दिॅंदै बिरुवा लगाउनका साथै यसको सुरक्षा र पोषणमा पनि ध्यान दिन आह्वान गरे। यस अघि राज्यपालले महान चिकित्सक डा. विधानचन्द्र रायको प्रतिमामा पुष्पाञ्जलि अर्पित गरेका थिए।

Cooperation Department Launches International Year of Cooperatives-2025

CM joins 50th Raising Day Celebration of Sikkim Armed Police at Pangthang

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

तारे भिरमा एउटी युवतीको शव भेटियो, संदिग्ध आरोपी पक्राउ, जॉंच जारी

एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

BJP to focus on membership drive in Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 12, 2024
कर्म टेम्पो इथेन्पा राष्ट्रिय शिक्षक पुरस्कारले सम्मानित, मुख्यमन्त्रीले दिए बधाई
भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
CM Participates in High-Level Meeting on New Criminal Laws Implementation in Northeast
Sikkim CM chairs preparatory meeting for KAMSEL ceremony at Tholung monastery
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?