By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ
EnvironmentNationalOpinion

जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ

Aaron Rai
Last updated: February 9, 2026 4:58 pm
Aaron Rai Published February 9, 2026
Share
SHARE


गान्तोक, 09 फरवरी। सिक्किम राज्यमा हालैका भूकम्पका घटनाहरूलाई ध्यानमा राख्दै राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले जन साधारणलाई आतङ्कित नहुन, तर सतर्क र तयार बस्न आह्वान गरेको छ।
एसएसडीएमएले जन साधारणलाई सम्बोधन गर्दै आज जारी गरेको एक सूचनामा भूकम्प प्राकृतिक भूगर्भीय घटना रहेको र निश्चित रूपमा भविष्यवाणी गर्न नसकिने बताएको छ। सिक्किम भूकम्पीय क्षेत्र VI अन्तर्गत पर्ने भएकाले चिन्ताको कुनै कारण नरहेको जनाउॅंदै सबै नागरिकहरूलाई सतर्क रहन र आधारभूत स्तरको तयारी राख्नु महत्त्वपूर्ण रहेको प्राधिकरणले सुझाउ पनि दिएको छ।
एसएसडीएमए र जिल्ला आपदा प्रबन्धन प्राधिकरणले भूकम्पको बारेमा जनतालाई सचेत गराउन र सबै सम्बन्धित निकायहरूको तयारीको परीक्षण गर्न नियमित रूपमा मक-ड्रिल अभ्यासहरू सञ्चालन गरिएको जानकारी गराएको छ। यसरी नै प्राकृतिक प्रकोपहरूप्रति राज्यका विद्यालयहरूमा जागरूकता कार्यक्रमहरू पनि सञ्चालन गरिएको जनाएको छ।
प्राधिकरणले मानिसहरूलाई शान्त रहन र अफवाह वा अप्रमाणित जानकारी नफैलाउन, सरकार र अधिकृत निकायहरूद्वारा जारी आधिकारिक एड्भाइजरीहरू मार्फत सूचित रहन, घर, कार्यस्थल र सार्वजनिक स्थलहरूमा सुरक्षित स्थानहरू पहिचान गर्न र भूकम्पको समयमा मानक भूकम्प सुरक्षा उपायहरू पालना गर्न सुझाउ दिएको छ।
प्राधिकरणले सम्बन्धित सबै विभागहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताउॅंदै आवश्यक तयारी उपायहरू लागू गरिएको पनि बताएको छ। एसएसडीएमएले मानिसहरूलाई आतङ्कित हुनुपर्ने कुनै कारण नभए पनि सुरक्षा सुनिश्चित गर्नका लागि जनताबाट सहयोगको लागि अनुरोध गरेको छ।

You Might Also Like

Sikkim’s Khem Kumar Chettri Bags “Best Fish Farmer Award” at National Event in Tripura

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्

Sikkim Governor calls on VP, Defence minister

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsNationalpolitical

CM Calls on PM Modi; Discusses Key Issues Concerning Sikkim

Aaron Rai Aaron Rai October 8, 2025
डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी
सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?