By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग
EnvironmentOpinionPolitician

जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग

Aaron Rai
Last updated: December 10, 2025 5:06 pm
Aaron Rai Published December 10, 2025
Share
SHARE


गान्तोक, 10 दिसम्बर। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले जल जीवन मिसन अन्तर्गत सिक्किम राज्यले करोड़ौं रूपियॉं प्राप्त गरेको भए तापनि ‘हर घर नल, नल में जल’ किन पुग्न सकेको छैन भनी प्रेश्न गरेको छ। एसडीएफले जल जीवन मिसन कामको प्रगति र खपत भएको रकमको तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न माग गरेको छ।
एसडीएफ प्रचार प्रचार वरिष्ठ उपाध्यक्ष कृष्ण खरेलले आज जारी एक प्रेस विज्ञप्तिमा सिक्किमले जल जीवन मिसन अन्तर्गत करोड़ौं रूपियॉं प्राप्त गरेको दाबी गरेका छन्। उनले राज्य सभामा सांसद डीटी लेप्चाले सोधेको प्रश्नको जवाफमा केन्द्रिय जलशक्ति राज्यमन्त्री राजभुषण चौधरीले जल जीवन मिसन अन्तर्गत वर्ष २०२०-२१ र २०२४-२५ मा सिक्किम राज्यले १,०५४.३७ करोड़ रूपियॉं प्राप्त गरेको जानकारी गराएको उल्लेख गरेका छन्।
राज्यले यति धेरै रकम पेयजल परियोजनामा प्राप्त गरेर पनि आजसम्म ‘हर घर नल, नल में जल’ किन पुग्न सकेको छैन? भनी उनले प्रश्न गरेका छन्। उनले पुरानै पानीका ट्याङ्कीहरूलाई लिपपोत गरेर नयाँ ट्याङ्कीको रुपमा प्रस्तुत गरेको सर्वत्र गाउॅंले जनताको गुनासो रहेको पनि उनले आरोप लगाएका छन्। उनले न त पानीको पाइप बिछ्याएको छ, न नै कुनै घरमा पानीका नल पुगेको छ भने यति धेरै रकम कहाँ गयो? भनी प्रश्न तेर्साएका छन्।
सिक्किममा जलजीवन मिसनमा व्यापक भ्रष्टाचार भएको आरोप विभिन्न राजनीतिक पार्टीहरूले लगाइरहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। तर, सरकारले आजसम्म पनि कुनै पारदर्शी जानकारी जनतालाई दिएको छैन र अहिलेसम्म सरकारबाट आर्थिक गतिविधिबारे कुनै सफेद-पत्र सार्वजनिक गरेको छैन भनेका छन्। उनले जनताको नाममा विकासका लागि आएको रकमलाई निष्कर्षसम्म पुर्‍याउन नसक्नु केन्द्रिय बजेटको दुरुपयोग र सिक्किमे जनताको विकासमाथिको खुल्ला धोका ठहर गरेका छन्।

You Might Also Like

एसकेएम कार्यकर्ताहरूले सीएपीका नेतृत्वहरूको बाटो रोकेको आरोप

सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsPoliticianSA Nepali

सीएपी अध्यक्षले नयाँ सदस्यहरूलाई पार्टीमा स्वागत जनाए

Aaron Rai Aaron Rai December 7, 2025
CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD
एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न
वर्तमान सरकार संरक्षित स्थलहरूको सुरक्षालाई लिएर गम्भीर छैन: एमएन दाहाल
प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?