By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर
    August 5, 2025
    भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित
    September 5, 2025
    विधानसभा उपाध्यक्षले विद्यार्थीहरूलाई ठूलो सपना देख्न र कडा परिश्रम गर्न प्रोत्साहित गरिन्
    September 21, 2025
    Latest News
    DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
    September 27, 2025
    सांसद सुब्बाले राज्यपालसॅंग गरे शिष्टाचार भेट
    September 26, 2025
    सिक्किम वीर गोर्खा पूर्व सैनिक कल्याण संघका पदाधिकारीहरूद्वारा राज्यपालसॅंग भेट
    September 26, 2025
    CM inspects newly constructed 500-bedded District Hospital in Namchi
    September 26, 2025
  • Politics
    PoliticsShow More
    एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग
    September 15, 2025
    C.P. Radhakrishnan Elected New Vice President, Defeats Opposition’s Justice Sudarshan Reddy
    September 9, 2025
    दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
    September 7, 2025
    District Level Coordination Meeting of SKM Organizational Wing Concludes
    September 3, 2025
    एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न
    September 2, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
EconomyInvestmentOpinion

टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न

Aaron Rai
Last updated: September 2, 2025 3:35 pm
Aaron Rai Published September 2, 2025
Share
SHARE


मङ्गन, 02 सेप्टेम्बर। उत्तर सिक्किमको टुङ नागामा हिमनदी ताल फुटेर आएको बाढी (जीएलओएफ) बाट प्रभावित नागरिकहरूको पुनर्वाससँग सम्बन्धित भूमि सीमाङ्कनको लागि अन्तिम संयुक्त सर्वेक्षण आज सफलतापूर्वक सम्पन्न गरियो। सर्वेक्षण टोलीले प्रस्तावित पुनर्वास स्थलको सम्पूर्ण सीमा पहिचान गऱ्यो, जसले गर्दा सबै सरोकारवालाहरूबीच स्पष्टता र सहमति सुनिश्चित भएको बताइएको छ।
सर्वेक्षण अवधि सिक्किम कल्याण आयोगका अध्यक्ष निम छिरिङ लेप्चा, मङ्गनका एडीसी डा. सोनाम आर. लेप्चा, एसडीएम सन्दीप कुमार, टुङ नागा वार्डका पञ्चायत सभापति सोनाम छिरिङ लेप्चा, जिल्ला पञ्चायत सदस्य डिकी ल्हमु लेप्चा, सम्बन्धित जमिन मालिकहरू आदि उपस्थित थिए।
यस अवसरमा केही विचाराधीन भूमि सम्बन्धी मुद्दाहरू घटनास्थलमै सौहार्दपूर्ण रूपमा समाधान गरिएको बताइएको छ। टोलीले मानव बसोबासको लागि प्रस्तावित भूमिको स्थिरता र उपयुक्तताको बारेमा पनि विस्तृत छलफल गर्‍यो। अध्यक्ष लगायत पञ्चायत प्रतिनिधिहरू र लाइन विभागका अधिकारीहरूले नयाँ बस्तीको दीर्घकालीन सुरक्षा र लचिलोपन सुनिश्चित गर्न भौगोलिक र पर्यावरणीय अवस्थाहरूको समीक्षा गऱ्यो।
अध्यक्ष लेप्चाले आगामी गाउँको दिगो विकासको लागि र पुनर्स्थापित नागरिकहरूको लागि जीविकोपार्जनका अवसरहरू र आवश्यक सेवाहरूमा पहुँच सुनिश्चित गर्न भरपर्दो र सुनियोजित सम्पर्क महत्त्वपूर्ण रहेको कुरामा जोड दिए।
सिक्किम सरकारले टुङ नागाका जीएलओएफ प्रभावित परिवारहरूको पुनर्वास र पुनर्स्थापनलाई उच्च प्राथमिकता दिएको बताइएको छ। सिक्किम सरकारको ग्रामीण विकास विभागद्वारा भूमि सर्वेक्षण र विकास योजनाहरू पेश गरेपछि कार्य योजना सहितको विस्तृत प्रतिवेदन उच्च अधिकारीलाई बुझाइने जानकारी मङ्गन जिल्ला प्रशासनले दिएको छ।

You Might Also Like

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

Sikkim celebrates First Aama Samman Diwas, launches Nari Adalat for women’s justice

विधायक पामिन लेप्चाले छाङ्गु पोखरी, शेरेथाङ र नाथुला सीमा क्षेत्रको भ्रमण गरिन्

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न

SA Desk SA Desk March 9, 2025
वर्ष 2024 नेपाली भाषाको निम्ति कोशेढुङ्गाः चिया कविता
टाशीडिङ गुम्बामा पवित्र बुम्चु महोत्सवको तयारी जारी
CAP Sikkim Holds First National Coordination Meet in Delhi
Sikkim’s Senior Women’s Football Team to Represent State at 38th National Games
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?