By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा
Latest NewsSA Nepali

दिशा जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो: सांसद सुब्बा

Aaron Rai
Last updated: June 20, 2025 4:21 pm
Aaron Rai Published June 20, 2025
Share
SHARE


पाकिम, 20 जून। जिल्ला समन्वय तथा अनुगमन समिति (दिशा) को लागि जिल्ला स्तरीय सल्लाहकार अनुगमन समितिको तेस्रो समन्वय बैठक आज पाकिमको सामुदायिक हलमा लोकसभा सांसद तथा दिशा समितिका अध्यक्ष डा. इन्द्रहाङ सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा शिक्षा विभाग तथा खेलकुद एवं युवा मामिला विभाग मन्त्री राजु बस्नेत, जिल्ला अध्यक्ष लाडेन ल्हामु भोटिया, जिल्ला उपाध्याक्ष प्रभा प्रधान, जिल्लापाल रोहन अगावाने आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै लोकसभाका सांसद तथा दिशा समितिका अध्यक्ष डा. इन्द्रहाङ सुब्बाले प्रशासन भित्रका समस्याहरूको समाधानका लागि अन्तरविभागीय समन्वयलाई सहज बनाउनुको महत्त्वमा जोड दिए। दिशा बैठक जिल्लाको लागि भविष्यको मार्गचित्र तयार गर्ने आधिकारिक मञ्च हो भन्दै सांसदले जनसाधारणलाई आफ्ना चिन्ताहरू साझा गर्न र स्थानीय मुद्दाहरूको दिगो समाधान खोज्न विधायक र प्रशासनिक अधिकारीहरूसँग कुराकानीमा संलग्न बन्न प्रोत्साहित गरे। उनले क्षेत्रमा विकासका कार्यहरूको वृद्धिलाई प्रवर्द्धन गर्न र सबैका लागि दिगो वातावरण सिर्जना गर्न जनता र पञ्चायतहरूबाट सहयोगी दृष्टिकोणको महत्त्वमा जोड दिए।
शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेतले भविष्यमा समस्याहरूबाट बच्न जवाफदेहिता र स्वामित्वको महत्त्वलाई प्रकाश पार्दै क्षेत्रीय परियोजनाहरूमा सामुदायिक संलग्नताको आवश्यकतामा जोड दिए। कार्यक्रमलाई जिल्ला उपाध्यक्ष प्रभा प्रधानले पनि सम्बोधन गरेकी थिइन्।

You Might Also Like

सिक्किममा पञ्जीकृत श्रमिकहरूलाई मात्र काम गर्न अनुमति: श्रम सचिव

एसडीएफ नेता अरुण लिम्बू विरुद्ध सदर थानामा एफआईआर दर्ता

बीएनएस, बीएनएसएस र बीएसएको कार्यान्वयनको मूल्याङ्कन गर्न उच्चस्तरीय बैठक सम्पन्न

मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे

Showcasing Sikkim’s Splendour at TTF Kolkata 2025

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
BrandingNationalSA FeaturesSikkim

RC Poudyal: A Much Feared Man

Aaron Rai Aaron Rai July 5, 2025
परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण
सिक्किम भ्रमणमा रहेका छत्तीसगढ़का पत्रकारहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे
मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?