By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Startup > नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन
BusinessEconomyNationalStartup

नाम्चीको सेन्ट्रल पार्कमा प्रधानमन्त्री विश्वकर्म मेलाको उद्घाटन

Aaron Rai
Last updated: January 29, 2026 3:00 pm
Aaron Rai Published January 29, 2026
Share
SHARE

नाम्ची, 29 जनवरी । नाम्ची जिल्लाका लागि तीन दिवसीय प्रधानमन्त्री विश्वकर्म मेला आज नाम्चीको सेन्ट्रल पार्कमा नाम्ची–सिङ्गीथाङका विधायक सतीशचन्द्र राईले उद्घाटन गरे। मेला भारत सरकारको सूक्ष्म, लघु तथा मध्यम उद्यम मन्त्रालयअन्तर्गत एमएसएमई- विकास एवं सुविधा कार्यालय, गान्तोकद्वारा आयोजना गरिएको हो। मेलाको मुख्य उद्देश्य परम्परागत कारीगर तथा हस्तकला व्यवसायीहरूको प्रवर्द्धन र सशक्तीकरण गर्नु रहेको छ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै विधायक सतीशचन्द्र राईले यो मेला स्थानीय कारीगरहरूको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले प्रधानमन्त्री विश्वकर्म योजना अत्यन्त लाभदायक र प्रभावकारी पहल भएको उल्लेख गर्दै युवाहरूलाई यस अवसरबाट वञ्चित नहुन आग्रह गरे।कौशल विकासको महत्त्वलाई जोड दिँदै उनले योजनाअन्तर्गत प्रदान गरिने निःशुल्क तालिमको फाइदा उठाएर दीर्घकालीन लाभ लिन युवाहरूलाई प्रेरित गरे। साथै, सेन्ट्रल पार्कका दोकान सञ्चालकहरूलाई स्थानीय कारीगरहरूलाई सहयोग गर्न आह्वान गर्दै सामूहिक प्रगति सबैका लागि हितकर हुने बताए।त्यसैगरी, उनले कारीगर तथा स्वयं सहायता समूहहरूलाई आफ्नो छुट्टै पहिचान झल्किने डिजाइन शैली विकास गर्न सुझाउ दिँदै यसले बिक्री वृद्धि गर्न मद्दत गर्ने बताए।कार्यक्रममा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङले प्रधानमन्त्री विश्वकर्म योजना कारीगरहरूको समग्र उत्थानका लागि शुरु गरिएको बताइन्। योजनाले सहज रूपमा लाभ उपलब्ध गराए पनि अझै धेरै योग्य कारीगरहरूले यसको फाइदा नलिएको पनि उनले उल्लेख गरिन्। उनले योजनाअन्तर्गत निःशुल्क तालिम र उपकरण उपलब्ध गराइने जानकारी दिँदै कारीगरहरूलाई यी सुविधाहरूको पूर्ण उपयोग गर्न आग्रह गरे।

You Might Also Like

July 29, 2025

Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim

1st IHCAE Alumni Meet 2025 concludes at Chemchey

माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न

नोकरी पहिलो रोजाई होइन, स्वतन्त्र उद्यमहरूको लागि विकल्प हुनुपर्ने मन्त्री भोजराज राईको भनाई

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EconomyEnvironmentNationalOpinionSikkim

मन्त्री लामाले केन्द्रिय जल शक्ति मन्त्री सीआर पाटिलसॅंग भेट गरे

Aaron Rai Aaron Rai August 27, 2025
अरुण लिम्बूलाई बिना शर्त रिहा गर्नुपर्ने एसडीएफको माग
State awardee teachers on an exposure tour of Tamil Nadu & Kerala
भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति
मल्ली चेकपोस्टमा संदिग्ध ब्राउन शुगरसहित दुई जना पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?