By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए
    July 2, 2025
    आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
    July 22, 2025
    सीएपी सिक्किमले गेजिङमा 79औं स्वतन्त्रता दिवस मनायो
    August 15, 2025
    Latest News
    मुख्यमन्त्री तामाङले श्री महाकाल मन्दिरमा पूजा अर्चना गरे
    April 12, 2026
    मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
    April 12, 2026
    बीआरओका अधिकारीले पैह्रोबाट प्रभावित उत्तर सिक्किममा पुनर्स्थापना प्रयासहरूको समीक्षा गरे
    April 12, 2026
    प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न
    April 10, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: 2025 मा मनसुन क्षतिको मूल्याङ्कन गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको उत्तर सिक्किम भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > 2025 मा मनसुन क्षतिको मूल्याङ्कन गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको उत्तर सिक्किम भ्रमण
NationalNortheastTourismTravel

2025 मा मनसुन क्षतिको मूल्याङ्कन गर्न अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीको उत्तर सिक्किम भ्रमण

Aaron Rai
Last updated: February 27, 2026 5:13 pm
Aaron Rai Published February 27, 2026
Share
SHARE

मङ्गन, 27 फरवरी। २०२५ को मनसुनले पुर्याएको क्षतिको स्थलगत मूल्याङ्कन गर्न आज अन्तर-मन्त्रालयीय केन्द्रिय टोली (आईएम सीटीईभीटी) ले उत्तर सिक्किमको भ्रमण गर्यो। भ्रमणको समन्वय सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) अन्तर्गत सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) ले गरेको थियो।आईएमसीटी भ्रमणको मुख्य उद्देश्य २०२५ को मनसुनबाट प्रभावित विभिन्न क्षेत्रमा भौतिक पूर्वाधार तथा सार्वजनिक उपयोगितामा भएको क्षतिको परिमाण मूल्याङ्कन गर्नु थियो। निरीक्षण गान्तोकबाट शुरु भई गान्तोकमै सम्पन्न भयो, जसमा उत्तर सिक्किमका विभिन्न स्थानहरू पनि समेटिएका थिए।टोलीले तोकिएको मार्गअनुसार क्षतिग्रस्त सड़क, पुल, विद्युत संरचना, जनस्वास्थ्य अभियान्त्रिकी सम्पत्ति, शैक्षिक संस्थान तथा ग्रामीण विकासका कामहरूको विस्तृत निरीक्षण गर्यो। यो भ्रमण २०२५ को मनसुनपछि उत्तर सिक्किममा महत्वपूर्ण पूर्वाधारहरूको पुनःस्थापना तथा सुदृढीकरणका लागि व्यापक मूल्याङ्कन र समन्वित कार्ययोजना अगाडि बढाउने दिशामा एक महत्वपूर्ण कदम रहेको बताइएको छ।अन्तर-मन्त्रालयीय केन्द्रिय टोलीमा गया प्रसाद, संयुक्त सचिव, गृह मन्त्रालय, प्रदीप कुमार, उप-सचिव, ग्रामीण विकास मन्त्रालय, डा. सशिवर्धन रेड्डी, वैज्ञानिक, इसरो, धीरज, अधीक्षक अभियन्ता, सडक परिवहन एवं राजमार्ग मन्त्रालय आदि सामेल थिए।

You Might Also Like

नीति आयोगका प्रतिनिधिमण्डलसॅंग मुख्यमन्त्रीको भेट, बैकल्पिक राजमार्ग, जैविक खेती, सीमा व्यापार र सेटेलाइट टाउनशीपमाथि छलफल

सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए

‘शेप अफ मोमो’ ले कोलकाता अन्तरराष्ट्रिय फिल्म महोत्सवमा प्रतिस्पर्धा गर्ने

टिस्टा नदी आवासीय क्षेत्रतर्फ बढिरहेकाले बाढीको जोखिम बढ्दै: केन्द्रिय प्यानल

जूम सालघारीमा 117 जना एसकेएम पार्टीमा सामेल भएको दाबी

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
ElectronicsOpinionSA Nepali

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

Aaron Rai Aaron Rai September 7, 2025
राज्यस्तरीय सम्पूर्णता अभियान सम्मान समारोह सम्पन्न
Nathu La Day to be renamed ‘Nathu La Vijay Diwas’ from next year: CM
रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
सातौं सारथी सम्मान दिवस पालन गरियो, मुख्यमन्त्रीद्वारा चालकहरूका लागि चिकित्सा बीमाको घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?