By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री
InsiderLatest NewsSikkim

प्रधानमन्त्री मोदीको निरन्तर समर्थन र आशीर्वाद शक्ति र प्रेरणाको स्रोत: मुख्यमन्त्री

Aaron Rai
Last updated: May 29, 2025 5:51 pm
Aaron Rai Published May 29, 2025
Share
SHARE

गान्तोक, 29 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले बागडोग्राबाट भर्चुअल रूपमा उपस्थितिको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीलाई सिक्किमका जनताको तर्फबाट हार्दिक आभार व्यक्त गरेका छन्। उनले प्रधानमन्त्रीको निरन्तर समर्थन र आशीर्वादले सधैं शक्ति र प्रेरणाको स्रोतको रूपमा काम गरेको बताएका छन्।
मुख्यमन्त्री आज सामाजिक सञ्जाल फेसबुकमा जारी पोस्टमा राज्यपाल ओमप्रकाश माथुरसँग सिक्किमको राज्य स्थापनाको 50 औं गौरवशाली वर्ष मनाउन प्रधानमन्त्री नरेन्द्र मोदीको सम्मानित भर्चुअल उपस्थितिमा पाल्जोर स्टेडियममा सामेल हुने सौभाग्य प्राप्त भएको उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारत एक बलियो, बढी आत्मनिर्भर र विश्वव्यापी रूपमा सम्मानित राष्ट्रको रूपमा देखा परेको बताएका छन्। उनले प्रधानमन्त्री मोदी र देशका सशस्त्र बलहरूलाई अपरेशन सिन्दूरको सफल कार्यान्वयनमा हार्दिक बधाई पनि व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले शान्ति, एकता र प्रगतिको 50औं गौरवशाली वर्ष मनाउने क्रममा विकसित भारत 2047 को दृष्टिकोण र सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माण गर्ने प्रतिबद्धता पुन: दोहोऱ्याएका छन्। यस महत्वपूर्ण अवसरमा सिक्किमको अद्वितीय ऐतिहासिक, संवैधानिक र सांस्कृतिक पहिचानलाई प्रतिबिम्बित गर्ने लाम्बित आकांक्षा र विकास प्रस्तावहरू पनि पेश गरेको उनले जानकारी गराएका छन्। उनले प्रधानमन्त्रीको गतिशील नेतृत्वमा यी प्रस्तावहरूको अनुकूल विचारको आशा व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले हरेक चुनौतीहरूमा केन्द्र सरकारको निरन्तर सहयोगको लागि आभारी व्यक्त गर्दै समावेशी विकास र राष्ट्रिय विकासतर्फको साझा यात्रामा सकारात्मक परिणामहरूको निम्ति पनि आशा व्यक्त गरेका छन्। उनले यस ऐतिहासिक र भव्य उत्सवको शानदार सफलता सुनिश्चित गर्ने सबैप्रति गहिरो आभार व्यक्त गरेका छन्।

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप टुर्नामेन्ट चौथो दिनमा प्रवेश

रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत

पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा

Chief Information Commissioner of India arrives in Gangtok for national meet

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticsSikkim

सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीको गेजिङ जिल्ला कमिटी गठन

Aaron Rai Aaron Rai July 1, 2025
मुख्य सचिवले आगामी कैलाश मानसरोवर यात्राको तयारीको समीक्षा गरे
CS Reviews Preparations for International Tourism Mart 2025
CM attends State-Level Sonam Lochhar celebration
राज्यपालले माउण्ट जोङजोङ र माउण्ट डोमेखाङको लागि संयुक्त पर्वतारोहण अभियानलाई देखाए हरियो झण्डा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?