By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Branding > उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त
BrandingBusinessEconomyNationalOpinion

उत्तर सिक्किममा पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा टासद्वारा कृतज्ञता व्यक्त

Suk Raj Aaron Rai
Last updated: September 9, 2025 3:28 pm
Suk Raj Aaron Rai Published September 9, 2025
Share
SHARE


गान्तोक, 09 सेप्टेम्बर। ट्राभल एजेन्ट्स एसोसिएशन अफ् सिक्किम (टास) ले उत्तर सिक्किम भ्रमणमा आउने पर्यटकहरूका लागि परमिट जारी गर्न शुरू गरिएकोमा सामाजिक कल्याण विभाग मन्त्री साम्डुप लेप्चा र सडक एवं पुल विभाग मन्त्री एनबी दाहालप्रति कृतज्ञता व्यक्त गरेको छ। यसैगरी, टासले सिक्किमको पर्यटन क्षेत्रको विकासमा मुख्यमन्त्री प्रेमसिंह तामाङको दूरदर्शी नेतृत्व र प्रतिबद्धताको लागि मुख्यमन्त्रीप्रति गहिरो प्रशंसा व्यक्त गरेको छ।
टासले भनेको छ, भारत सरकारले शुरुवात गरेको सीमा पर्यटनको अवधारणा अन्तर्गत दुई नयाँ पर्यटकीय गन्तव्यहरू डोकलाम र चोला खोल्ने मुख्यमन्त्रीको दूरदर्शी पहल एक ऐतिहासिक कदम हो। यो निर्णयले सिक्किमको पर्यटन परिदृश्यमा विविधता ल्याउनका साथै देशको सबैभन्दा महत्त्वपूर्ण यात्रा गन्तव्यहरू मध्ये एकको रूपमा यसको प्रतिष्ठालाई अझ बलियो बनाउने छ।
टासले उत्तर सिक्किमको पुन: खोल्ने र नयाँ गन्तव्यहरू समावेश गर्ने कार्यले स्थानीय समुदाय, उद्यमीहरू र पर्यटनमा संलग्न सेवा प्रदायकहरूका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ भनी बताएका छ। यी पहलहरूले पर्यटक आगमन बढाउने, रोजगारी सिर्जना गर्ने, जीविकोपार्जनलाई समर्थन गर्ने र राज्यको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने अपेक्षा गरिएको बताएको छ।
टासले सिक्किम सरकारमा चलिरहेका र भविष्यका सबै पहलहरूमा पूर्ण सहयोगको पुष्टि गरेको छ। टासको कार्यकारी निकायले सरकारी सूचनाहरू, दिशानिर्देशहरू र पर्यटक आवागमन र नियमहरूसँग सम्बन्धित सुरक्षा प्रोटोकलहरूलाई कडाइका साथ पालना गर्ने, सेवाको उच्च स्तर, आगन्तुक सन्तुष्टि र सुरक्षा सुनिश्चित गर्ने आश्वासन दिएको छ।

CM Declares Major Reforms for Ex-Servicemen, Including Shop Allotment and Police Recruitment Quota

एसडीएफ अध्यक्ष चामलिङले तीजको राज्यवासीहरूमा शुभकामना दिए

आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

मुख्यमन्त्रीले अरुणाचल प्रदेशका महिलाहरूमाथि भएको जातीय भेदभावको घटनालाई दुर्भाग्यपूर्ण बताए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

सिक्किम गलत राजनीतिक प्रवृत्तिको शिकार बनेको छ: गणेश राई

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 17, 2025
तुमिन लिङ्गीमा सीएपीको समन्वय बैठक सम्पन्न, आठ परिवार सामेल भएको दाबी
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers
विधायक राईले गरे साम्ड्रुप्चेको प्रवेश बिन्दुदेखि नाम्ची बजारसम्म निरीक्षण भ्रमण
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?