By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ
Latest NewspoliticalPoliticsSikkim

पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ

Aaron Rai
Last updated: June 24, 2025 3:52 pm
Aaron Rai Published June 24, 2025
Share
SHARE


गान्तोक, 24 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) अध्यक्ष पवन चामलिङले पार्टीको हालैमा सम्पन्न 33औं सम्पूर्ण क्रान्ति दिवसमा वर्तमान सरकरमाथि लगाएका आरोपहरूको सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले कडा शब्दमा खण्डन गरेको छ। अर्कोतिर, कार्यक्रममा चामलिङले आफ्नो सम्बोधन अभद्र ढङ्गमा राखेको भन्दै एसकेएमले तीव्र आलोचना गरेको छ।
एसकेएम प्रवक्ता जेकब खालिङले गत 22 जूनका दिन एसडीएफको सम्पूर्ण क्रान्ति दिवसमा पार्टीका अध्यक्ष पवन चामलिङले एसकेएम सरकारमाथि लगाएका आरोपहरू असत्य र आधारहीन रहेको ठहर गरे। कार्यक्रममा चामलिङले बोलेका कुराहरूको कुनै औचित्य समेत नरहेको उनले आज राजधानीस्थित एसकेएम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बताए।
प्रवक्ता खालिङले चामलिङका आरोपहरू जनताको अदालत र कानूनको अदालतमा टिक्न सक्दैन भन्दै चामलिङले आफ्नो सम्बोधनमा केवल कुण्ठा पोख्ने काम गरेको बताए। एसडीएफ अध्यक्षले एसकेएम सरकारमा स्वास्थ्य क्षेत्रमा भएका कार्यहरूको खिल्ली उडाएकोमा उनले कडा शब्दमा भत्सर्ना जनाए। एसकेएम सरकारले आफ्नो छह वर्षको कार्यकालमा स्वास्थ्य क्षेत्रमा धेरै ठूलो काम गरेको उनले दाबी गरे। उनले राज्यको स्वास्थ्य क्षेत्रमा कायापलत भएको दाबी गर्दै पहिले सामान्य डायलिसिसको निम्ति सिलगढी अथवा कोलकाता जानु पर्थ्यो भने अहिले डायलिसिसको सुविधा राज्यमै उपलब्ध रहेको बताए।
अर्कोतिर, प्रवक्ता खालिङले एसडीएफ अध्यक्ष चामलिङमाथि आफ्नो भाषण अभद्र ढङ्गमा राखेको आरोप पनि लगाए। उनले पवन चामलिङ एक असल नेता र एक असल मुख्यमन्त्री त बन्न सकेनन्, तर उनी एक असल पिता पनि बन्न सकेनन् भनी तीव्र आलोचना गरे। चामलिङले आफ्नी छोरीको उपस्थितिमा माइकमा थुक्ने काम गरेको बताउॅंदै उनले यस्तो आरोप लगाए।
यस अघि प्रवक्ता बिकास बस्नेतले एसडीएफ अध्यक्ष चामलिङमाथि सिक्किमेली जनमानसमा भ्रम फैलाउने काम गरिरहेको आरोप लगाए। उक्त दिनको कार्यक्रममा चामलिङले जनगणना र राज्य सरकारले लिएको ऋणलाई लिएर भ्रमक बयान दिएको उनले आरोप लगाए। एसडीएफ अध्यक्षले आगामी जनगणनामा नेपाली समुदायलाई गाह्रो छ, जनगणनामा खसलाई कसरी अटाउने जस्ता कुराहरू गरेर आफ्नो तुच्छ मनसाय व्यक्त गरेको उनले आरोप लगाए।
प्रवक्ता बस्नेतले खस समुदायप्रति पवन चामलिङको हेर्ने दृष्टि कहिल्यै राम्रो थिएन भनी आरोप लगाए। एसडीएफ शासनमा खस समुदायले धेरै थिचोमिचोमा बस्नु परेको सत्य जगजाहेर रहेको पनि उनले दाबी गरे। उनले जनगणना खस समुदायकै रूपमा हुनेछ भनी विश्वास दिलाए। यसैगरी, उनले सरकारले लिएको लोनलाई लिएर पनि एसडीएफ अध्यक्षले भ्रामक बयान दिएको आरोप लगाउॅंदै सरकारले वित्त कानून र एफआरबीएम कानून अन्तर्गत लोन लिएको स्पष्ट पारे।
यस अघि एसकेएम प्रवक्ताहरू संजय राई, कृष्ण लेप्चा र योगन तामाङले पनि एसडीएफ अध्यक्षले सम्पूर्ण क्रान्ति दिवसमा लगाएका आरोपहरूको खण्डन गर्दै आ-आफ्नो तर्क प्रस्तुत गरेका थिए।

You Might Also Like

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

Sikkim Bypolls: CAP Sikkim condemns nomination rejection, says it is a grave insult to democracy

BJP to focus on membership drive in Sikkim

मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना

आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

भाजपाको विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण: मुख्यमन्त्री

Aaron Rai Aaron Rai February 9, 2025
विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा
Chief Secretary Releases State Focus Paper 2024-25 at NABARD Seminar
Celebration of Pang Lhabsol at Tholung Gumpa, Dzongu
मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?