By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: माई भारत सिक्किमको पॉंच दिवसीय अन्तर-राज्य युवा आदान-प्रदान कार्यक्रम सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > माई भारत सिक्किमको पॉंच दिवसीय अन्तर-राज्य युवा आदान-प्रदान कार्यक्रम सम्पन्न
DestinationsNationalTourism

माई भारत सिक्किमको पॉंच दिवसीय अन्तर-राज्य युवा आदान-प्रदान कार्यक्रम सम्पन्न

Aaron Rai
Last updated: February 24, 2026 5:42 pm
Aaron Rai Published February 24, 2026
Share
SHARE


गान्तोक, 24 फरवरी । भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गत माई भारत, गान्तोक सिक्किमद्वारा त्रिपुराका युवाहरूका लागि 19 देखि 23 फरवरीसम्म आयोजित अन्तर-राज्य युवा आदान-प्रदान कार्यक्रम समाप्त भएको छ। कार्यक्रमको समापन समारोह तादोङस्थित हार्टफुलनेस सेन्टरमा सम्पन्न भयो।
माई भारत सिक्किम अनुसार, विगत पॉंच दिनमा त्रिपुरा राज्यका युवाहरूले ऐतिहासिक स्थानहरू, अन्तरराष्ट्रिय सीमा, ध्यान कार्यशाला, सांस्कृतिक भ्रमण, अन्तरक्रियात्मक सत्रहरू र सामुदायिक संलग्नता जस्ता गतिविधिहरूमा भाग लिए। कार्यक्रमको उद्देश्य पारस्परिक समझदारीलाई प्रवर्द्धन गर्नु, युवा संवादलाई सुदृढ पार्नु र सहभागीहरूलाई प्रत्यक्ष अन्तर-सांस्कृतिक अनुभवहरू प्रदान गर्नु थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राज्यका मुख्य सचिव आर. तेलाङले युवाहरूलाई उद्देश्यपूर्ण जीवनको लागि ध्यान अभ्यास गर्न प्रोत्साहित गरे। यसरी नै माई भारत सिक्किमका उपनिर्देशक मंगल जाखरले युवाहरूलाई सांस्कृतिक जागरूकता, संवेदनशीलता र ज्ञान अभिवृद्धिमा सुसज्जित गर्न यस्ता पहलहरूको महत्त्वमाथि प्रकाश पारे।
गतिविधिहरूमा नथुला पास भ्रमण, आईटीबीपी शिविर भ्रमण र हतियार प्रदर्शनी, सांस्कृतिक प्रदर्शनी, समूह प्रस्तुतीकरणहरू, टोली कार्य र पारस्परिक सम्मानलाई बढावा दिन तयार गरिएका सामाजिक कार्यक्रमहरू समावेश थिए। समापन समारोहमा त्रिपुरा र सिक्किमको समृद्ध सम्पदा र परम्पराको प्रतीकात्मक सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। कार्यक्रममा सबै सहभागीहरूलाई स्मारिका र सहभागिताको प्रमाणपत्र प्रदान गरियो।

You Might Also Like

मुख्यमन्त्रीले स्वर्गीय नरबहादुर भण्डारीको 8औं पुण्यतिथिमा गहिरो सम्मान एवं हार्दिक श्रद्धाञ्जली अर्पण गरे

Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng

मुख्यमन्त्री तामाङले भारतीय महिला फुटबल यू-17 दललाई बधाई दिए

केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
CultureEconomyMarketing

पीएम मोदीले ‘मन की बात’ मा डा छेवाङ नर्बु भोटियाको कार्यको प्रशंसा गरे, मुख्यमन्त्रीले दिए बधाई

Aaron Rai Aaron Rai May 25, 2025
मुख्यमन्त्री चौथो सब-जुनियर र सीनियर नेशनल च्याम्पियनशिपमा उपस्थित भएर खेलाडीहरूको हौसला बढाए
जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग
Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis
पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?