By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
JournalismLatest NewsLatest NewsSA Nepali

पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ

Aaron Rai
Last updated: May 5, 2026 4:48 am
Aaron Rai Published May 5, 2026
Share
SHARE


गान्तोक, 03 मई । सिक्किममा पत्रकारहरूको शीर्ष सङ्गठन प्रेस क्लब अफ् सिक्किम (पीसीएस) को नयॉं कार्यकारी समिति गठनका लागि आगामी 7 जून, 2026 मा चुनाउ हुने भएको छ। तादोङस्थित पीसीएसको आफ्नो भवनमा आइतवार आयोजित पीसीएसको वार्षिक आम सभामा उक्त निर्णय लिइएको हो। सभामा राजधानी लगायत राज्यका अन्य जिल्लाहरूबाट पनि सङ्गठनका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
पीसीएसको चुनाउ आयोजनका लागि सभाले पत्रकार पुरण तामाङको अध्यक्षतामा चुनाउ समिति गठन गर्ने प्रस्तावलाई अनुमोदन गऱ्यो। अध्यक्ष तामाङले चुनाउ निष्पक्ष एवं स्वतन्त्र रूपमा आयोजन गर्न समितिमा थप सदस्यहरू जोड्ने छन्। यसै क्रममा आजको सभाले पीसीएसका सदस्यहरूका लागि आफ्नो सदस्यता नवीकरण गर्ने अन्तिम मिति 30 मई, 2026 तय गरेको छ। यसपछि, 1 जून, 2026 मा सक्रिय सदस्यहरूलाई लिएर मतदाता सूची जारी गरिने छ।
वार्षिक आम सभामा निर्वतमान महासचिव डिल्लीराम दुलालले पीसीएसका गतिविधिहरूको बारेमा जानकारी साझा गरेका थिए। निवर्तमान कोषाध्यक्ष जगन दाहालले पीसीएसको आय-व्ययमाथि प्रकाश पार्दै वर्तमान वित्तीय अवस्थाबारे सदस्यहरूलाई अवगत गराए।
पीसीएसका निवर्तमान अध्यक्ष भीम राउतले पत्रकारहरूको एकतामाथि जोड दिॅंदै आगामी चुनाउमा सदस्यहरूलाई सक्रिय सहभागिताको निम्ति आह्वान गरे।
सभामा खुल्ला सत्रमा राखिएको थियो, जसमा उपस्थित पत्रकारहरूले आफ्ना शिकायत, गुनासो र सुझाउहरू राखेका थिए।

You Might Also Like

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे

केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे

पवन चामलिङका आरोपहरू जनता र कानूनको अदालतमा टिक्न सक्दैन: जेकब खालिङ

मुख्यमन्त्री एकादश र मुख्य सचिव एकादशबीच मैत्रीपूर्ण क्रिकेट म्याच

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderNortheastPolitics

कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्

Aaron Rai Aaron Rai March 14, 2026
डिजिटल प्रविधि मार्फत चेकपोस्ट सञ्चालन सुनिश्चित गर्न मल्ली चेकपोस्टमा सीपीएमएस जडान
कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम
मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
सिक्किमका पूर्व राज्यपाल अस्वस्थ, मुख्यमन्त्रीले गरे भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?