By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > World > Industry > प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा
IndustrySikkimTourism

प्रतिकूल मौसमका कारण खोज एवं उद्धार कार्य प्रभावित, सम्पूर्ण मंगन जिल्ला भारी वर्षाको चपेटमा

Suk Raj Aaron Rai
Last updated: May 31, 2025 6:07 pm
Suk Raj Aaron Rai Published May 31, 2025
Share
SHARE


मंगन, 31 मई । शुक्रवार राति परेको भारी वर्षापछि लाचेन मार्ग पूर्ण बाधित बनेको छ। यसरी क्षेत्रमा बादल फाटेपछि भएको भारी वर्षाले टिस्टा नदीको जलस्तर पनि अत्यधिक बढेको छ। लाचुङ मार्ग पनि गए रातिदेखि बन्द थियो भने आज सॉंझसम्म यातायात सुचारू बन्न सक्यो। पेगङ्ग (चुङथाङ) देखि सिपग्येर, साङ्कालङ हुॅंदै फिदाङ पुग्ने बाटो पनि विभिन्न ठाउॅंमा पैह्रो झरेकाले बन्द भएको मंगन जिल्लापाल कार्यालयले बताएको छ।
आज एनडीआरएफ लगायत एसडीआरएफको अतिरिक्त नयॉं ब्याचले वाहन दुर्घटना स्थलमा खोज एवं उद्धार अभियान शुरू गऱ्यो, तर नदीको जलस्तर अत्यधिक मात्रामा बढेकाले अभियानलाई अगाडि बढाउन सकिएन। बढ्दो प्रतिमूल मौसमका कारण उद्धार कार्य बन्द गर्नु परेको बताइएको छ।
मंगन जिल्लाका जिल्लापाल अनन्त जैनले व्यक्तिगत रूपमा खोज एवं उद्धार कार्य र सडक मार्गहरूको निगरानी गरिरहेका छन्। पुलिस अधीक्षक सोनाम डी. भोटियाले दुर्घटना स्थल छेउबाट खोज एवं उद्धार टोलीले छहजनाको मोबाइल फोन र चार जनाको परिचयपत्रहरू बरामद गरिएको जानकारी गराएका छन्।
दुर्घटनामा बेपत्ता बनेका 11 जना मध्ये 2 जनाको हाल राजधानीको एसटीएनएम अस्पतालमा उपचार चलिरहेको छ। रहल 9 जनाको खोज कार्य चलिरहेको छ। बेपत्ता बनेका पर्यटकहरू 4 जना ओडिशा, 2 जना त्रिपुरा र 2 जना उत्तर प्रदेशका रहेका छन्। वाहन चालक उत्तर सिक्किमको सिङघिक निवासी पासाङ डी. शेर्पा रहेको बताइएको छ।
पुलिस अधीक्षक भोटिया अनुसार, अहिले लाचेनमा 115 जना पर्यटकहरू छन् भने लाचुङमा 1350 पर्यटकहरू छन्। भारी वर्षाका कारण विभिन्न ठाउॅंहरूमा गएको पैह्रोपछि वाहनहरूको आवागमन पूर्ण रूपमा बन्द भएको छ भने पर्यटकहरूलाई आ-आफ्नो होटलमा बस्न सुझाउ दिइएको छ।
जिल्लापाल जैनले मंगन जिल्लाभरि निरन्तर पानी परिरहेकाले हिजो दिउॅंसोदेखि बिजुली आपूर्ति ठप बनेको थियो भने आज दिउॅंसो बिजुली आपूर्ति बहाल भएको बताए। सम्पूर्ण चुङथाङ क्षेत्रमा पेयजल आपूर्ति बाधित बनेको छ भने भोलिसम्ममा आपूर्ति सुचारू बन्ने उनले आश्वासन दिएका छन्। उनले हिजोदेखि मोबाइल नेटवर्क पनि बन्द थियो भने आज दिउॅंसोदेखि नेटवर्क पुनर्स्थापित भएको जानकारी गराएका छन्।

भक्तिभावका साथ पालन गरियो सागा दावा

CM holds meetings with investors to propel Sikkim’s growth across key sectors

गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट

जनतासँग निरन्तर सम्पर्क तथा समर्पित सेवाबाट मात्र बलियो राजनीतिक संगठन निर्माण हुनेछ: गणेश राई

मन्त्री लिम्बूले कञ्चनजङ्गा विन्टर टुरिज्म फेस्टिभलको तयारीको निरीक्षण गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Railways directed for preliminary feasibility study of Melli-Dentam rail link

SA Desk SA Desk December 9, 2024
सिटिजन एक्सन पार्टी, सिक्किमका पूर्व अध्यक्ष एलपी काफ्लेले सीएपी नेतृत्वमाथि आफ्नो मूल सिद्धान्तबाट भट्किएको आरोप लगाएका छन्।
लेगसेपको गेमन पुलबाट हाम फालेका दिनेश दासको शव फेला पऱ्यो
प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?