By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे
CultureLatest NewsSA Nepali

लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले शपथ ग्रहण गरे

Aaron Rai
Last updated: January 5, 2026 5:11 pm
Aaron Rai Published January 5, 2026
Share
SHARE

मङ्गन, 05 जनवरी । लाचुङ जुम्साका नवनिर्वाचित पिपनहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मङ्गन जिल्लापालको कार्यालयमा आज सम्पन्न एक कार्यक्रमबीच नवनिर्वाचित पिपनहरूलाई जिल्लापाल अनन्त जैनले शपथ दिलाए। शपथ ग्रहणपछि जिल्लापालले लाचुङका निर्वाचित पिपनहरूलाई प्रमाणपत्र प्रदान गरे।
उल्लेख्य, लाचुङ जुम्साको चुनाउ 20 दिसम्बर, 2025 मा सम्पन्न भएको थियो। चुनाउमा खेदुम ब्लकबाट चुङटुक छिरिङ लाचुङ्गपा र लेमा ब्लकबाट सोनाम छिरिङ लाचुङ्गपा पिपन निर्वाचित भएका छन्। शपथ ग्रहण समारोहका साथै पिपनहरूले आगामी एक वर्षका लागि आफ्नो कार्यभार सम्हालेका छन्।
यस अवसरमा मङ्गनका पुलिस अधीक्षक एलबी छेत्री, एडीसी चुङथाङ हेम सागर काफ्ले, बीडीओ कैलाश थापा तथा अन्य अधिकारीहरू पनि उपस्थित थिए।

You Might Also Like

दुई दिवसीय राज्यस्तरीय विद्यालय खेलकुद २०२५ रेशीथाङ खेलगाँउमा सम्पन्न

राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने

सिङताम बजारमा भएको सडक दुर्घटनाप्रति एसडीएफ पार्टीद्वारा गहिरो चिन्ता एवं दु:ख प्रकट

MP Indra Hang Subba chairs third DISHA coordination meet in Pakyong

सिक्किमका दुई एससीएस अधिकारीहरू भारतीय प्रशासनिक सेवामा सामेल

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationElectronicsPoliticianSikkim

Training on electoral roll mapping and special intensive revision for Gyalshing District

Aaron Rai Aaron Rai September 20, 2025
Asian Anime & Manga Academy inaugurated at Pakyong
मुख्यमन्त्रीले तारापीठमा सिक्किमवासीहरूको लागि पूजा-प्रार्थना गरे
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू
RC Poudyal: A Much Feared Man
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?