By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा
Sikkim

प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा

Aaron Rai
Last updated: May 23, 2025 5:29 pm
Aaron Rai Published May 23, 2025
Share
SHARE


गान्तोक, 23 मई। भारतीय जनता पार्टी, सिक्किमको आज सिङ्तामस्थित राज्य पार्टी मुख्यालयमा कार्यकारी समितिको एक महत्वपूर्ण बैठक आयोजन गरियो। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी 29 मई, 2025 का दिन सिक्किम भ्रमणमा आइरहेका छन्। प्रधानमन्त्रीको भव्य स्वागत सुनिश्चित गर्न पार्टीको भूमिकाको रणनीति तयार गर्नु र समन्वय गर्नु बैठकको मुख्य विषय रहेको प्रदेश मिडिया प्रभारी निरेन भण्डारीले विज्ञप्तिमा बताएका छन्।
बैठक भाजपा सिक्किम प्रदेश अध्यक्ष डीआर थापाको अध्यक्षतामा भएको थियो र बैठकमा राज्य कार्यकारिणी समितिका सदस्यहरूको उपस्थिति थियो। छलफलको क्रममा समितिले सर्वसम्मतिले प्रधानमन्त्री नरेन्द्र मोदीलाई उनको आगामी भ्रमणको लागि हार्दिक आभार व्यक्त गरेको छ। भ्रमण सिक्किमका जनताको लागि विशेष महत्व राख्छ र राज्यको विकास र कल्याणप्रति केन्द्रिय नेतृत्वहरूको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ भनी विज्ञप्तिमा उल्लेख गरिएको छ।
अध्यक्ष डीआर थापाले प्रधानमन्त्रीको भ्रमण अत्यन्तै गौरवको विषय रहेको बताउॅंदै यसलाई विकसित भारत र विकसित सिक्किमको राष्ट्रिय दृष्टिकोणमा सिक्किमको सक्रिय सहभागितालाई पुन: पुष्टि गर्ने अवसर रहेको बताए। उनले सबै पार्टी कार्यकर्ताहरूलाई तयारीमा पूर्ण रूपमा समर्पित हुन र प्रधानमन्त्रीलाई न्यानो र सम्मानजनक स्वागत प्राप्त होस् भन्ने सुनिश्चित गर्न आह्वान गरे।
तयारीको एक भागको रूपमा पार्टीले राज्य कार्यकारिणीका विभिन्न सदस्यहरूलाई विशिष्ट जिम्मेवारी सुम्प्यो। यसमा प्रोटोकल व्यवस्थापन, स्थानीय प्रशासनसँग समन्वय, मिडिया संलग्नता, स्वयंसेवक परिचालन र जनसम्पर्क समावेश छन्। भाजपा सिक्किमले प्रधानमन्त्रीको भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन सिक्किम सरकार र जनतालाई सबै सहयोग प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्‍याएको छ।
बैठकपछि, प्रदेश अध्यक्ष थापाले सिङताम बजारमा चलिरहेको सेवा एवं सम्पर्क अभियानको पनि भ्रमण गरे। उनले मानिसहरूसॅंग अन्तरक्रिया गरे र प्रधानमन्त्री नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भाजपा सरकारले शुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू र पहलहरूको पूर्ण लाभ लिन आग्रह गरे।

You Might Also Like

Sikkim INSPIRES & H&FW Department Launch Program on Youth Mental Health & Suicide Prevention

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

Run For Unity Marathon at Gangtok on October 31

CM attends high-level task force meeting of DoNER on agriculture, horticulture & tourism sectors

Lok Sabha MP discuss key State priorities with Governor

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

भारतीय राष्ट्रिय अर्किड महोत्सव 2025 को समापन

SA Desk SA Desk March 4, 2025
राज्यपालले प्रसिद्ध फामबोङ्लो वन्यजीव अभयारण्यको भ्रमण गरे
सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा
नरबादुर भण्डारी कलेजमा नेपाली भाषा मान्यता दिवस पालन
‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?