By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Education > शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड
EducationSikkim

शिक्षा मन्त्री राजु बस्नेतले दिए जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड

Suk Raj Aaron Rai
Last updated: June 7, 2025 5:31 pm
Suk Raj Aaron Rai Published June 7, 2025
Share
SHARE


गान्तोक, 07 जून। तादोङस्थित नरबहादुर भण्डारी सरकारी कलेजमा वार्षिक उत्सव ‘इन्स्पायर 2025’ अत्यन्तै उत्साहजनक र उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो। यस विशेष अवसरमा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि र मुख्यमन्त्रीका प्रेस सचिव योगेन तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहेका थिए।

मुख्य अतिथि मन्त्री राजु बस्नेतले आफ्नो मन्तव्य राख्ने क्रममा सिक्किमको शिक्षा प्रणालीलाई आमूल परिवर्तन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले प्रत्येक निर्वाचन क्षेत्रमा एक-एक विश्वविद्यालय स्थापना गर्ने मुख्यमन्त्रीको दृष्टिकोणलाई उल्लेख गर्दै नरबहादुर भण्डारी कलेज जस्तो अग्रणी संस्थाले बहुआयामिक अनुसन्धानमा आधारित शिक्षालाई विशेष गरी जैविक विविधता र जैविक कृषिमा आधारित अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने कुरामा बल दिए।

एनईपी 2020 अन्तर्गत तादोङ कलेजले निकट भविष्यमा स्वायत्त संस्था बन्ने सम्भावना रहेको भन्दै शिक्षा विभाग यसका लागि सम्पूर्ण सहयोग गर्न तत्पर रहेको बताए। मन्त्री बस्नेतले प्राचार्य र एसआरसी अध्यक्षद्वारा उठाइएका सबै मागहरूलाई गम्भीरतापूर्वक लिने आश्वासन दिए। विद्यार्थीहरूलाई विभिन्न क्षेत्रहरूमा सीप विकास गर्न र आजको जटिल वैश्विक परिवेशमा सङ्कट व्यवस्थापन कौशल अपनाउन आग्रह गरे।

योगेन तामाङले आफ्नो सम्बोधनमा विद्यार्थीहरूलाई जानकारीमूलक बन्न, कलेजका मञ्चहरूलाई आत्मविकासको अवसरका रूपमा प्रयोग गर्न र मानसिक स्वास्थ्यप्रति सजग रहन प्रेरित गरे। उनलेले कडा परिश्रमको विकल्प नरहेको उल्लेख गर्दै विद्यार्थीहरूको समस्याहरू मुख्यमन्त्री समक्ष पुर्‍यायाउने प्रतिबद्धता व्यक्त गरे। साथै, शिक्षामा आमूल सुधार गर्ने उद्देश्यलाई मुख्यमन्त्रीले उच्च प्राथमिकता दिएका छन् भन्ने कुरा पनि स्पष्ट पारे।

एसआरसी अध्यक्ष टासीछिरिङ भोटियाले कलेज र विद्यार्थीहरूको हितमा आधारित विभिन्न मागहरू प्रस्तुत गरेका थिए। कार्यक्रमको अर्को आकर्षक पक्ष थियो सम्मान समारोह, जसमा विभिन्न सांस्कृतिक तथा खेलकुद गतिविधिहरूका निर्णायकहरूलाई सम्मान गरियो।

23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिता शुरू

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

Indra Hang highlights Sikkim’s potential in AYUSH research

मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे

मुख्यमन्त्री तामाङले मिन्तोकगाङदेखि मनन केन्द्रसम्म गरे पैदल यात्रा, मितव्ययिता र स्वस्थ जीवनशैलीको दिए सन्देश

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyInvestmentLatest NewsSikkim

July 29, 2025

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 29, 2025
राज्यपालले मङ्गन जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक उच्चस्तरीय समीक्षा बैठकमा भाग लिए
मुख्यमन्त्रीले महाशिवरात्रिको हार्दिक शुभकामना दिए
भारतकी राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि गान्तोक आइपुगिन्
Coordination Meeting held for upcoming Super Car Rally in Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?