By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए
SikkimSports

मुख्यमन्त्रीले धावक शान्तिराम नेपाललाई झण्डा फहराएर प्रस्थान गराए

SA Desk
Last updated: March 5, 2025 4:52 pm
SA Desk Published March 5, 2025
Share
SHARE

गान्तोक, 05 मार्च। सिक्किमका एक धावक शान्तिराम नेपाल देशका 29 राज्यहरूको म्याराथन यात्रामा निक्लिएका छन्। उनको यस असाधारण यात्रालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान राजधानीको मिन्तोकगाङबाट झण्डा फहराएर शुभारम्भ गरेका छन्।
धावक नेपालको यस म्याराथान यात्राको लक्ष्य ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ को दृष्टिकोणलाई प्रवर्द्धन गर्दै सिक्किमको 50औं राज्य स्थापना वर्षको बारेमा जागरूकता फैलाउनु रहेको बताइएको छ।
मुख्यमन्त्री तामाङ धावक नेपाललाई यात्राको निम्ति शुभकामना दिॅंदै उनको यो महत्वाकांक्षी प्रयास उनको व्यक्तिगत समर्पण मात्र होइन, तर प्रगति र एकताप्रति सिक्किमको प्रतिबद्धताको पनि प्रतीक पनि रहेको बताएका छन्। उनले भने, ‘यस उल्लेखनीय चुनौतीलाई स्वीकार गर्दै उनले राज्यको भावना देशभरि लिएर जानेछन् तथा लचिलोपन, दृढ संकल्प र सिक्किमको स्वर्ण जयन्ती समारोहको सार प्रदर्शन गर्नेछन्।’
धावक नेपालले यस दौडको लागि मुख्यमन्त्रीले दिएको समर्थन र आशीर्वादको लागि कृतज्ञता व्यक्त गरे। उनले आफ्नो यस दौडको माध्यमद्वारा धेरैलाई प्रेरित गर्ने र सिक्किमको समृद्ध सम्पदा र आकांक्षाहरूप्रति राष्ट्रको ध्यान आकर्षित गर्ने अपेक्षा राखेका छन्।

Tourism minister meets Gautam Gambhir, highlights Sikkim’s potential in adventure-sports tourism

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

Proposals discussed for upcoming 50th Statehood celebrations

National Seminar on Export Promotion Held in Sikkim to Support Local Businesses

स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalpolitical

CM Calls on PM Modi; Discusses Key Issues Concerning Sikkim

Suk Raj Aaron Rai Suk Raj Aaron Rai October 8, 2025
VIEW POINT
जुम सालघारी समष्टिमा एसकेएम पार्टीको वार्ड स्तरीय समिति गठन जारी
मुख्यमन्त्रीले दिल्लीमा सिक्किम स्टुडेन्ट्स एसोसिएशनका प्रतिनिधिहरूसॅंग भेट गरे
सोरेङमा ‘च्याखुङ रन म्याराथन’ सफलतापूर्वक सम्पन्न, रेकर्ड 1,683 जना सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?