By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार
Latest News

प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार

Aaron Rai
Last updated: May 28, 2025 6:10 pm
Aaron Rai Published May 28, 2025
Share
SHARE

गान्तोक, 28 मई। प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम राज्य पूर्ण रूपमा तयार छ। प्रधानमन्त्री भोलि, बिहिवार बिहान सिक्किम आइपुग्ने छन्। प्रधानमन्त्रीले राजधानीको पाल्जोर स्टेडियमबाट सिक्किमका जनतालाई सम्बोधन गर्नेछन् भने विभिन्न पूर्वाधारहरूको लोकार्पण पनि गर्नेछन्।
उल्लेखनीय छ, सिक्किम राज्यले आफ्नो स्थापनाको 50औं वर्ष पूरा गरेको छ। यस ऐतिहासिक अवसरलाई मनाउन सिक्किम सरकारले वर्षव्यापी समारोह आयोजना गर्ने घोषणा गरेको छ। यस क्रममा भोलि राजधानीको पाल्जोर स्टेडियममा एक भव्य समारोह प्रस्तावित छ। समारोहमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष उपस्थिति रहनेछ।
प्रधामन्त्री मोदीलाई स्वागत जनाउन सिक्किम राज्यले आफ्नो तयारी पूरा गरेको छ। राजधानी गान्तोकलाई आकर्षक ढङ्गमा सजाइएको छ। राजधानीका सबै ठूला-साना बाटाहरूलाई सफा गरेर दुवैतिर देशको राष्ट्रिय झण्डा र फूलहरू लगाउने कार्य गरिएको छ। सडकका भित्ताहरूलाई पनि भित्तिचित्रहरूद्वारा आकर्षक बनाइएको छ। ठाउॅं-ठाउॅंमा होर्डिङ र बोर्डहरू लगाएर प्रधानमन्त्रीलाई स्वागत जनाइएको छ।
मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले मिडियाकर्मीहरूसॅंग कुराकानी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी भोलि बिहान 9 बजी लिबिङस्थित भारतीय सेनाको हेलीप्याडमा आइपुग्ने जानकारी गराए। हेलीप्याडबाट प्रधानमन्त्री राष्ट्रिय राजमार्ग 10 अन्तर्गत देवराली, पानी हाउस, गान्तोक, हस्पिटल डॉंड़ा, रांका ट्याक्सी स्ट्याण्ड हुॅंदै कार्यक्रम स्थल पाल्जोर स्टेडियम पुग्नेछन्।
उनले यस अवधि सिक्किमका 21 जातिले आ-आफ्नो पारम्परिक भेषभूषामा आफ्नो पारम्परिक वाद्यवादन बजाउॅंदै ठॉंउ-ठॉंउमा प्रधानमन्त्री मोदीलाई स्वागत जनाउने छन् भनी बताए। उनले मानिसहरूलाई बिहान आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइपुग्न आग्रह गरे भने आठ बजीदेखि राजधानीमा आपातकालिन सेवाहरू बाहेक अन्य सबै वाहनहरूको चलाचल ठप रहने जानकारी गराए। उनले प्रधानमन्त्रीको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको बताए।
उनले पाल्जोर स्टेडियममा सिक्किमका तीन मूलवासी लेप्चा, भोटिया र नेपाली लगायत देशका विभिन्न समुदायहरूको सांस्कृतिक झलक प्रस्तुत गर्ने कार्यक्रम रहेको अवगत गराए। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले स्वागत सम्बोधन राख्नेछन् भने प्रधानमन्त्री मोदीको भाषण मुख्य कार्यक्रम रहने बताए। उनले सिक्किम प्रधानमन्त्रीलाई स्वागत जनाउन तयार रहेको र सिक्किमका जनता पनि उत्साहित रहेको बताए

You Might Also Like

सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे

मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे

राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentLatest NewsSikkim

French Ambassador aims to support conservation of State Animal of Sikkim

IPR Report IPR Report November 13, 2024
सिक्किम घुम्न आएका असमका पत्रकारको असामयिक निधन, पीसीएसद्वारा शोक व्यक्त
दक्षिण सिक्किमको बरफुङमा एसडीएफ पार्टीको वार्डस्तरीय सभा सम्पन्न
अधीनस्थ विधान सम्बन्धी संसदीय स्थायी समितिका सदस्यहरू सिक्किम भ्रमणमा
Minister holds coordination meeting with Labour officials
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?