By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    राज्यस्तरीय सोनाम लोछार समारोह रम्फूमा आयोजना गरिने
    December 9, 2025
    योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
    December 9, 2025
    हालै पदोन्नति पाएका वरिष्ठ अधिकारीहरूले मुख्यमन्त्रीसॅंग भेट गरे
    December 8, 2025
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
  • Politics
    PoliticsShow More
    न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध
    December 8, 2025
    सरकारले महिलाहरूको भोट हत्याउन मात्र योजनाहरू बनाएको सीएपीको आरोप
    December 6, 2025
    भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy
    November 29, 2025
    एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न
    November 17, 2025
    एसडीएफको सोरेङ जिल्लास्तरीय समन्वय सभा बैठक सम्पन्न
    November 15, 2025
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग
InsiderLatest NewsOpinionPoliticianSA Nepali

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

Aaron Rai
Last updated: October 27, 2025 3:38 pm
Aaron Rai Published October 27, 2025
Share
SHARE


गान्तोक, 27 अक्टोबर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज पाकिम जिल्लाका एडीसीलाई सिक्किम गरीब आवास योजनाका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरण र भाजपा टोलीसॅंग संयुक्त निरीक्षणको माग गर्दै ज्ञापन बुझाएको छ। भाजपा टोलीको यो दोस्रो एडीसी कार्यालय भ्रमण रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
भाजपा टोलीले गत सेप्टेम्बर महिनामा आफ्नो प्रारम्भिक भ्रमणको क्रममा सिक्किम गरीब आवास योजना (एसजीएवाई) को लागि लाभार्थी छनोट गर्ने प्रक्रिया अपारदर्शी र राजनीतिक हस्तक्षेपबाट प्रभावित रहेको बताउॅंदै एडीसीलाई तुरुन्तै हस्तक्षेप गर्न अनुरोध गरेको थियो भनी बताइएको छ। यस विषयमा कारबाही गरिएको बारेमा कुनै आधिकारिक जानकारी प्राप्त नगरेको र मिडियामा सार्वजनिक रूपमा यो मुद्दालाई सम्बोधन नगरिएपछि भाजपा टोली आज दोस्रो पटक भ्रमण गर्न बाध्य बनेको विज्ञप्तिमा उल्लेख छ।
बैठकमा प्रदेश भाजपा प्रवक्ता साङ्गे ग्याछो भोटिया र टोलीका सदस्यहरूले एडीसीलाई पहिलेको ज्ञापनबारे फेरि एक पटक अवगत गराए र वास्तविक रूपमा खाँचोमा परेका र योग्य नागरिकहरूलाई अदेखा गरिएको मुद्दा उठाए। भाजपा टोलीले तत्काल र समयबद्ध पुन: प्रमाणीकरण र पारदर्शिताको लागि संयुक्त निरीक्षणको माग गरेको छ। टोलीले एडीसीको कार्यालयलाई आफ्नो पूर्ण सहयोगको आश्वासन दिॅंदै संयुक्त निरीक्षण र प्रमाणीकरण प्रक्रियाको लागि उनीहरू कुनै पनि समयमा उपलब्ध रहने बताए।

You Might Also Like

सांसद सुब्बाले उपराष्ट्रपति राधाकृष्णनसॅंग भेट गरे, सिक्किम सम्बन्धित प्रमुख मुद्दाहरूबारे अवगत गराए

एसडीएफ पार्टीकोे समन्वय बैठक सम्पन्न

एएमएसको लागि गान्तोक जिल्ला प्रशासनिक केन्द्रलाई राष्ट्रिय पुरस्कार

Workshop to Chart Vision for Viksit Sikkim Aligned with Viksit Bharat 2047

Governor’s medal present to 37 NCC cadets of Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
National

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

Aaron Rai Aaron Rai April 26, 2025
खारी खानीमा भएको वाहन दुर्घटनामा नवजात शिशुको मृत्यु, गम्भीर घाइतेहरू सिलगढी रेफर
‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट
AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas
राजधानीमा कुजु सांस्कृतिक महोत्सव जारी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?