By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
Latest NewsPolitics

सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: April 24, 2025 3:41 pm
Suk Raj Aaron Rai Published April 24, 2025
Share
SHARE


गान्तोक, 24 अप्रेल। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको अखिल सिक्किम स्थानीय स्वशासन परिषद्को आयोजनामा आज राष्ट्रिय पञ्चायती राज दिवस एक भव्य समारोहका साथ मार्चक, रानीपुलमा आयोजन गरियो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टी अध्यक्ष गणेश के. राई उपस्थित थिए।
कार्यक्रममा जम्मू कश्मीरको पहलगाममा आतङ्कवादी हमलामा शहीद भएका पर्यटकहरूको चिर आत्मशान्तिको कामना गर्दै तथा महामहिम धर्म गुरु पोप फ्रान्सिसको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेटको मौन धारण गरियो।
पार्टी अध्यक्ष गणेश के. राईले उपस्थित सम्पूर्ण जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै पञ्चायती राजको महत्वबारे प्रष्ट विचार राखे। उनले सीएपी सरकार बनेको दिन ग्राम पञ्चायतलाई सबैभन्दा शक्तिशाली, निर्णयकारी निकाय बनाइने प्रतिबद्धता जाहेर गर्दै पञ्चायती व्यवस्थालाई राज्य निर्माणको आधार स्तम्भका रूपमा विकसित गर्ने स्पष्ट सन्देश दिए।
एसकेएम सरकारले पञ्चायती प्रणालीलाई औपचारिकता मात्र ठानेको बताउँदै वर्तमान पञ्चायतहरूलाई सत्ता पार्टीका ब्लक तथा वार्ड तहका कार्यकर्ताहरूबाट हेपिनु परेको र तिनीहरूलाई केवल समारोहमा भीड बढाउने साधनका रूपमा प्रयोग गरिएको आरोप लगाए। उनले आफू मल्ली डाँडामा पञ्चायत अध्यक्ष छॅंदा उक्त पञ्चायतलाई देशकै नमूना ग्राम पञ्चायत बनाएको उदाहरण दिएर वर्तमान व्यवस्थालाई चुनौती दिए। विकसित मुलुकहरू विकेन्द्रीकरणमार्फत अघि बढेको सन्दर्भ कोट्याउँदै, सिक्किमका कतिपय पञ्चायती संरचनाले जनतालाई नै पीडा दिइरहेको अवस्थाबारे पनि उनले बताए।
कार्यक्रममा एसडीएफ पार्टीका पूर्व संयोजक कमल चापागाईं (कमल गुरुजी), पूर्व एसआरपी उम्मेदवार विनोम लेप्चा, पूर्व पञ्चायत तथा सत्तारूढ एसकेएम र एसडीएफसहित 50 भन्दा धेरै सिटिजन एक्सन पार्टीमा सामेल भएको प्रेस विज्ञप्तिमा दाबी गरिएको छ।

रिनाक निर्वाचन क्षेत्रका 1040 लाभार्थीहरूलाई चेक हस्तान्तरण

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

मुख्यमन्त्रीले श्री वेंकटेश्वर स्वामी मन्दिर र श्रीकालहस्ती मन्दिरको भ्रमण गरे

नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित

आमा सम्मान दिवसमा मुख्यमन्त्रीले दिएको भाषणप्रति एसडीएफले जनायो कडा प्रतिक्रिया

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureBrandingHealthNationalNeighbourhood WatchpoliticalStartup

भाजपा सिक्किमद्वारा पीएमजेएवाई दिशानिर्देशहरू विरुद्ध स्वास्थ्य विभागको परिपत्रप्रति आपत्ति

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 28, 2025
मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी
गणेश राई विरुद्ध सदर पुलिस थानामा प्राथमिकी दर्ता
एसडीएफ नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा अप्पर सदाममा सम्पन्न
एसडीएफ पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समितिको सभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?