By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री एनबी दाहालले गेजिङमा जारी सडक तथा पूर्वाधार निर्माण कार्यको निरीक्षण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > मन्त्री एनबी दाहालले गेजिङमा जारी सडक तथा पूर्वाधार निर्माण कार्यको निरीक्षण गरे
Latest NewsNortheastSikkim

मन्त्री एनबी दाहालले गेजिङमा जारी सडक तथा पूर्वाधार निर्माण कार्यको निरीक्षण गरे

Suk Raj Aaron Rai
Last updated: September 22, 2026 3:05 pm
Suk Raj Aaron Rai Published September 22, 2026
Share
SHARE

गेजिङ, २२ सेप्टेम्बर। सिक्किम सरकारका सडक तथा पुल मन्त्री एनबी दाहालले आफ्नो क्षेत्र भ्रमणको दोस्रो दिन आज गेजिङ जिल्लामा जारी सडक, नाली तथा पूर्वाधार निर्माण कार्यको निरीक्षणलाई निरन्तरता दिए। निरीक्षणका क्रममा जारी कामको प्रगतिको समीक्षा गर्नुका साथै निर्माण कार्यमा देखिएका अवरोध पहिचान गरी समयमै काम सम्पन्न गर्ने विषयमा जोड दिइयो, ताकि सडक सम्पर्कलाई थप सहज बनाउन तथा सर्वसाधारणलाई हुने असुविधा न्यून गर्न सकियोस्।
मन्त्री दाहालसँग गेजिङ जिल्लाका जिल्लापाल तेन्जिङ डी. डेन्जोङ्पा, सडक तथा पुल विभागका ओएसडी हरि नारायण सुबेदी तथा विभागका अधिकारीहरू सहभागी थिए।
सडक तथा पुल विभागका अनुसार, बिहान मन्त्री दाहालले सेन्ट मेरी स्कूल हुँदै गेजिङदेखि टिकजुकसम्मको सडकखण्डको निरीक्षण गरी विद्यमान सडक अवस्थाबारे जानकारी लिए। साथै, तत्काल ध्यान दिनुपर्ने सडकखण्डको अवस्थाको पनि समीक्षा गरे। उनले सम्बन्धित विभाग तथा ठेकादार जम्याङ भोटियालाई यात्रु तथा सर्वसाधारणलाई न्यूनतम असुविधा हुने गरी निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए।
मन्त्रीले टिकजुकमा जनस्वास्थ्य अभियांत्रिकी विभागद्वारा सञ्चालन भइरहेका कामको अवस्था तथा प्रगतिबारे पनि जानकारी लिए। उनले अधिकारीहरूलाई निर्माण कार्य समयमै सम्पन्न गर्न निर्देशन दिए। त्यसपछि मन्त्री दाहालले जुम्सा फाटकदेखि गेजिङको ८ माइलसम्म भइरहेको सडक चौडा पार्ने कार्यको निरीक्षण गरे।
उनले कामको प्रगतिको समीक्षा गर्दै निर्माण कार्यको गतिमा असर पारिरहेका समस्या तथा अवरोधबारे जानकारी लिए। उनले सम्बन्धित अधिकारी तथा कार्यान्वयन निकायलाई समस्याको तत्काल समाधान गरी कामलाई तीव्रता दिन तथा समयमै सम्पन्न गर्न निर्देशन दिए।
मन्त्रीले गेजिङको ८ माइलमा जनस्वास्थ्य अभियांत्रिकी विभागद्वारा सञ्चालन भइरहेका कामको पनि निरीक्षण गरे। उनले निर्माण कार्यको प्रगतिको समीक्षा गर्नुका साथै कार्यान्वयनको अवस्था तथा तत्काल ध्यान दिनुपर्ने समस्याबारे अधिकारीहरूसँग छलफल गरे।
मन्त्री दाहालले जारी सबै निर्माण कार्य समयसीमाभित्र सम्पन्न गर्न सम्बन्धित विभाग, कार्यान्वयन निकाय तथा ठेकादारबीच घनिष्ठ समन्वय आवश्यक रहेकोमा जोड दिए। उनले निर्माण कार्यमा गुणस्तर कायम राख्दै सर्वसाधारणको आवागमनमा हुने अवरोधलाई न्यून गर्न पनि निर्देशन दिए।

दिवाकर प्रधानकृत यसरी बुझ्दा लोकार्पित

CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers

संदिग्ध ब्राउन शुगरको साथमा एक व्यक्ति पक्राउ

Official Ceremony Held in Gangtok to Mark Three Major Milestones

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalSikkim

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 12, 2025
‘Shape of Momo’ marks powerful European debut for Sikkimese filmmaker Tribeny Rai
उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्
बीआरओको अथक प्रयासपछि उत्तर सिक्किममा फसेका पर्यटकहरूको सुरक्षित निकासीको बाटो खुल्यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?