By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
    साहित्य क्षेत्रमा नयाँ प्रतिभाको विकासका लागि सामूहिक सहयोग र प्रोत्साहन आवश्यक: मुख्यमन्त्री
    October 1, 2026
    प्रो लामाको ‘चौथो मार्ग’ प्रस्तावबारे सीएपीले बिहिबार ‘पिपल्स र्‍याली’ आयोजना गर्ने
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए
EnvironmentInvestmentNationalOpinionSA Nepali

राज्यपालले हिमनदी झीलहरूको वर्तमान स्थिति र जोखिमहरूको बारेमा जानकारी लिए

Suk Raj Aaron Rai
Last updated: September 13, 2025 2:41 pm
Suk Raj Aaron Rai Published September 12, 2025
Share
SHARE


गान्तोक, 12 सेप्टेम्बर। राज्य विज्ञान एवं प्रौद्योगिकी विभागका प्रधान सचिव डा. सन्दीप ताम्बे, प्रधान निदेशक एवं सचिव धीरेन श्रेष्ठ र विभागका अन्य अधिकारीहरूले आज ​सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
राजभवन अनुसार, राज्यपालले राज्यका उच्च हिमालय क्षेत्रहरूमा स्थित हिमनदी झीलहरूको वर्तमान स्थिति र त्यससॅंग सम्बन्धित जोखिमहरूको बारेमा जानकारी प्राप्त गर्ने इच्छा व्यक्त गरेकाले विभागका अधिकारीहरू राज्यपाललाई भेट्न आएका थिए। राज्यपालले यी संवेदनशील झीलहरूलाई लिएर आफ्नो चिन्ता व्यक्त गरे र विभागीय अधिकारीहरूबाट जानकारी लिए।
विभागले राज्यपाललाई पावर पोइन्ट प्रस्तुतिको माध्यमद्वारा हालैमा राज्य सरकारका छ विभाग र सात केन्द्रिय संस्थानका विशेषज्ञहरू मिलेर एक विशेष प्राविधिक टीम गठन गरिएको जानकारी गराए। उक्त टीम हालैमा उच्च पहाडी क्षेत्रहरूमा पुगेर विस्तृत अध्ययन गरेर फर्किएको र जोखिमपूर्ण झीलहरूको पहिचान गरिएको अधिकारीहरूले बताए। टीमले यी झीलहरूमाथि लगातार निगरानी राखिएको र सम्भावित आपदालाई सम्बोधित गर्न आवश्यक तयारीहरू गरिएको अवगत गराए।
राज्यपालले यस दिशामा केही महत्वपूर्ण सुझाउहरू राखे र हर सम्भव सहयोगको आश्वासन पनि दिए। उनले भने, यस विषयलाई केन्द्रिय स्तरसम्म लैजानु पर्छ ताकि राष्ट्रिय स्तरमा पनि यस संवेदनशील पर्यावरणीय मुद्दालाई गम्भीरतासॅंग लिन सकियोस् र आवश्यक संसाधन र सहयोग प्राप्त होस्।
यस अतिरिक्त, डा. ताम्बेले विभागद्वारा चलाइएका विभिन्न पहलहरूको बारेमा पनि राज्यपाललाई जानकारी दिए। उनले विशेष रूपमा ठूलो अलैंचीको घट्दो उत्पादनलाई लिएर चलिरहेको अनुसन्धान र सिक्किममा क्यान्सरको बढ्दो मामिलालाई लिएर विभागले गरिरहेको अध्ययन र प्रयासहरूको बारेमा पनि विस्तारपूर्वक जानकारी दिए।

पवन चामलिङले जनतालाई न्याय दिलाउन एसडीएफ लागिपर्ने कार्यकर्ताहरूलाई गरे आह्वान

जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु

जल जीवन मिसनको प्रगतिबारे तथ्याङ्कसहित व्हाइट-पेपर सार्वजनिक गर्न एसडीएफको माग

गेजिङ ओमचुङ जीपीयूले राष्ट्रिय पुरस्कार प्राप्त गरेकोमा मुख्यमन्त्रीले हर्ष व्यक्ति गरे

आईसीएआर सिक्किम केन्द्रमा वैज्ञानिकहरूले राज्यपालसॅंग शिष्टाचार भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsEconomyEnvironmentNationalNeighbourhood WatchTourism

North Sikkim landslides: CM issues directives to intensify rescue and relief operations

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 4, 2025
‘सिक्किम सिङ्गिङ स्टार, सिजन- 1’ को घोषणा, सबै नेपाली भाषीहरूले भाग लिने सक्ने
अमर सुब्बाले ‘आदि कैलाश हाई अल्टिट्यूड म्याराथन’ को लागि मार्गको मानचित्रण पूरा गरे
मुख्यमन्त्रीको अगुवाईमा राजधानीमा तिरंगा यात्रा निकालियो
भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?