By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
    February 23, 2026
    पद्मश्री किपु छिरिङ लेप्चालाई प्रतिष्ठित ‘सिक्किम गौरव सम्मान 2026’ ले अभिनन्दित गरिने
    February 23, 2026
    सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
    February 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे
InsiderInvestmentNational

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

Aaron Rai
Last updated: September 24, 2025 3:55 pm
Aaron Rai Published September 24, 2025
Share
SHARE


मङ्गन, 24 सेप्टेम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज मङ्गनमा नवनिर्मित जिल्ला अस्पतालको उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे। उद्घाटन समारोहमा जनप्रतिनिधिहरू, गणमान्य व्यक्तिहरू, विभागीय प्रमुखहरू, स्थानीय जनता आदि उपस्थित थिए।
उत्तर सिक्किमको लागि मङ्गन जिल्ला अस्पताल एकमात्र प्रमुख स्वास्थ्य केन्द्र हो। अस्पतालले पाँचवटा जनस्वास्थ्य उप-केन्द्रहरू, जिल्लाको लगभग आधा जनसंख्या, ठूलो आप्रवासी कार्यबल र आन्तरिक तथा अन्तरराष्ट्रिय पर्यटकहरूलाई सेवा प्रदान गर्दछ।
अस्पतालको भुई तलामा रिसेप्सन, पञ्जीकरण, फार्मेसी, सामान्य चिकित्सा, शल्यक्रिया, आँखा, छाला विज्ञान, मनोचिकित्सा, औषधि, ईएनटी, दन्त, बाल चिकित्सा र अर्थोपेडिक ओपीडीहरू छन्। त्यस्तै गरी यसमा फिजियोथेरापी युनिट, बहुउद्देश्यीय कोठा, मेडिकल स्टोर, सीटी स्क्यान, रेडियोलोजी (डिजिटल र परम्परागत एक्स-रे, अल्ट्रासोनोग्राफी), खोप र कोल्ड चेन कोठा, एमसीएच कोठा, छुट्टै पुरुष/महिला शौचालय, डाक्टरहरूको शौचालय पनि छन्।
अस्पतालको पहिलो तल्लामा बाल रोग विभाग, परीक्षा कक्ष, नर्सहरूको स्टेशन, बाल रोग वार्ड, स्त्री रोग विभाग, सम्बद्ध सुविधाहरू सहित ओटी, एएनसी, प्रसव कक्ष, प्रसवोत्तर हेरचाह, दुई ६-शय्या भएको वार्ड, प्रयोगशाला आदि छन्। यसरी नै दोस्रो तल्लामा शल्यक्रिया विभाग, अर्थोपेडिक वार्ड, सामान्य औषधि र माथिल्लो तलामा सम्मेलन हल, क्यान्टिन, आदि सुविधाहरू छन्।
नवनिर्मित मङ्गन जिल्ला अस्पताल एक आधुनिक, भूकम्प प्रतिरोधी सुविधा रहेको बताइएको छ, जसले उत्तर सिक्किमका बासिन्दाहरू, कार्यबल र पर्यटकहरूलाई आवश्यक स्वास्थ्य सेवाहरू पुनर्स्थापित गर्नेछ। अस्पतालको उद्घाटनपछि मुख्यमन्त्रीले अस्पतालको भ्रमण गरेका थिए। उनले चिकित्या कर्मीहरूसॅंग अन्तरक्रिया पनि गरे र अस्पतालमा उपलब्ध महत्वपूर्ण उपकरणहरूको बारेमा जानकारी लिए। उनले बिरामीहरूको वार्ड पनि भ्रमण गरे र साफ सफाईका साथै नियमित सेवामाथि जोड दिए।

You Might Also Like

मुख्यमन्त्रीले सिक्किममा एनएचआईडीसीएलका सड़क परियोजनाहरूको प्रगति समीक्षा गरे

4th Namchi District Super League 2025 concludes

मुख्य सचिव तेलाङले राज्यपाल माथुरसॅंग गरे शिष्टाचार भेट

Sikkim Governor calls on VP, Defence minister

सांसद सुब्बा उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरणमा स्थायी समितिको बैठकमा सहभागी बने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई स्मरणीय र प्रभावशाली बनाउन जुट्यो प्रदेश भाजपा

Aaron Rai Aaron Rai May 23, 2025
Samvidhaan Hatya Diwas, Sikkim Marks 50 Years Since Emergency
District Administration Pakyong launches Cohort Programme to boost entrepreneurship in Sikkim
भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले पदबाट दिए राजीनामा, केन्द्रिय नेतृत्वहरूको गराए ध्यान आकर्षित
रूप नारायण राई, चन्द्र खालिङ लगायत अन्यहरू एसडीएफ त्यागेर एसकेएम पार्टीमा सामेल, मुख्यमन्त्रीले जनाए स्वागत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?