By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्य सचिवहरूको पाँचौं राष्ट्रिय सम्मेलनको राज्यस्तरीय अनुगमन बैठक सम्पन्न
    March 25, 2026
    सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
    March 25, 2026
    जनगणना 2027 दुई चरणमा सम्पन्न गरिने, पहिलो चरण 16 अप्रेलदेखि शुरू हुने
    March 25, 2026
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे
Latest NewsLatest News

मुख्यमन्त्रीले पैह्रोको चपेटमा परेर ज्यान गुमाएको घटनाप्रति दु:ख व्यक्त गरे

Aaron Rai
Last updated: June 2, 2025 6:10 pm
Aaron Rai Published June 2, 2025
Share
SHARE


गान्तोक, 02 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगन जिल्लाको लाचेन अन्तर्गत छातेनस्थित सैन्य शिविरमा पैह्रोको चपेटमा परेर भारतीय सेनाका जवानहरूले ज्यान गुमाएको घटनाप्रति गहिरो दु:ख व्यक्त गरेका छन्। पैह्रोको चपेटमा परेर हवलदार लखविन्दर सिंह, लान्स नायक मुनिष ठाकुर र पोर्टर अभिषेक लखाडा बलिदान भएका छन्।
मुख्यमन्त्रीले दिवंगत जवानहरूका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। उनले घाइते जवानहरूको शीघ्र स्वास्थ्य र कठोर परिस्थितिमा खटिएको उद्धार टोलीलाई शक्ति मिलोस भनी प्रार्थना गरेका छन्।
मुख्यमन्त्रीले यो त्रासदी गम्भीर मौसमको परिणाम हो, जसले प्राकृतिक प्रकोपहरू हाम्रो नियन्त्रणभन्दा बाहिर छन् भन्ने कुराको स्पष्ट सम्झना गराउँछ भनी बताएका छन्। उनले सबैलाई यस समयमा यात्रा नगर्न र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन्।
उल्लेखनीय छ, मंगन जिल्लाको छातेनस्थित सैन्य शिविर आइतवार राति पैह्रोको चपेटमा पऱ्यो। पैह्रोका कारण सेनाका तीन जवान बलिदान भएका छन् भने चार जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। घटनास्थलमा अझै पनि 6 जना बेपत्ता बनेका छन् भने खोज एवं उद्धार कार्य जारी रहेको छ।

You Might Also Like

SICUN organises free medical camp

Sikkim CM attends ATTC’s Silver Jubilee celebrations

पुलिस प्रशासन पूर्ण रूपमा स्वतन्त्र नभएसम्म न्यायको आशा केवल भ्रममा परिणत हुनेछ सीएपीको भनाई

सांसद डा इन्द्रहाङ सुब्बाको परिकल्पनामा आरम्भ भएको मासिक कार्यक्रम ‘द क्वेस्ट’-को दोस्रो संस्करण आज गान्तोकको नरबहादुर भण्डारी सरकारी महाविद्यालयमा सम्पन्

पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EnvironmentOpinionreligionSikkim

Official Ceremony Held in Gangtok to Mark Three Major Milestones

Aaron Rai Aaron Rai December 6, 2025
सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ
Party-based panchayat & municipal elections: CAP questions CM’s announcement questioned by CAP
स्वामी शिवानन्दको निधनमा मुख्यमन्त्रीद्वारा दु:ख प्रकट
राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?