By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Uncategorized > राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए
Uncategorized

राज्यपालले होली पर्वको राज्यवासीहरूलाई शुभकामना दिए

SA Desk
Last updated: March 13, 2025 6:17 pm
SA Desk Published March 13, 2025
Share
SHARE

गान्तोक, 13 मार्च। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले होलीको पावन अवसरमा राज्यवासीहरूलाई शुभकामना दिएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, होलीको यस अवसरमा सबै राज्यवासीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछु। होली नराम्रोमाथि राम्रोको जितको प्रतीक हो र होलीले हामीलाई सत्य र नैतिकताको सदैव जित हुन्छ भन्ने स्मरण गराउॅंछ। हाम्रो राज्यमा जहॉं विविधितमा एकताको भावना प्रबल छ, होलीको पर्वले हामीलाई एकार्काप्रति प्रेम, सद्भावना र सम्मानलाई बढावा दिन एक अवसर प्रदान गर्दछ।
राज्यपालले यस अवसरलाई हामी सबै आत्मीयता र सद्भावका साथ मनौं र आपसी सम्बन्धहरूलाई अझ बलियो बनौं भनी आह्वान गरेका छन्। उनले राज्यको समृद्ध सांस्कृतिक धरोहरलाई संरक्षित गर्दै सुनौलो, समृद्ध र समर्थ सिक्किम निर्माणमा आफ्नो योगदान प्रदान गर्ने संकल्प लिन पनि आह्वान गरेका छन्।
राज्यपालले रङ्गोत्सवले सबैको जीवनमा उत्साह, उमंग र खुशीका साथै आरोग्य, समृद्धि र यशस्वी जीवनको आशीर्वाद लिएर आओस् भनी कामना गरेका छन्।

तिन्तेकमा आयुष्मान भारत कार्ड निर्माण र वितरण शिविर आयोजित

‘सिक्किम आइडल सिजन 2’ को अनलाइन स्क्रीनिङ 2 अप्रेलदेखि शुरू हुने

Minister reaches out to remote Mangder village in West Sikkim

CM Participates in High-Level Meeting on New Criminal Laws Implementation in Northeast

एसकेएम विद्यार्थी प्रकोष्ठको विद्यार्थी प्रतिनिधि परिषदका सदस्यहरूसित भेटघाट तथा स्वागत कार्यक्रम

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
DestinationsEconomyInsiderNationalOpinionTourism

प्रदेश भाजपा अध्यक्षले एनएचआईडीसीएलका अधिकारीसॅंग भेट गरेर परियोजनाहरूको प्रगतिको बारेमा छलफल गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 4, 2025
निबन्धकार प्रवीण खालिङ तारापति उपाध्याय राष्ट्रिय निबन्ध पुरस्कारले सम्मानित
ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित
समरदुङ सुरुङ त्रासदीको जॉंच गर्न सरकारले उच्चस्तरीय कमिटी गठन गऱ्यो, 15 दिनमा रिपोर्ट बुझाउने
सिद्धेश्वर धाममा आयोजित हप्ताव्यापी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञको समापन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?