By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सिङताम बजारबाट प्रतिबन्धित नशालु पदार्थसहित एक पसले पक्राउ
    February 21, 2026
    पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए
    February 21, 2026
    जोरथाङ-नाम्ची मार्गमा वाहन दुर्घटना, चालकको मृत्यु
    February 20, 2026
    मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
    February 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे
EconomyInvestmentSikkim

मुख्यमन्त्रीले राजधानीमा चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण भ्रमण गरे

Aaron Rai
Last updated: April 29, 2025 4:13 pm
Aaron Rai Published April 29, 2025
Share
SHARE


गान्तोक, 29 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम राज्यको आगामी स्वर्ण जयन्ती समारोहको तयारीको लागि चलिरहेको निर्माण र नवीकरण कार्यको निरीक्षण गर्न आज राजधानीका विभिन्न प्रमुख स्थलहरूको भ्रमण गरे। यस भ्रमण अवधि मुख्यमन्त्रीको साथमा विभिन्न विभागका वरिष्ठ अधिकारीहरू उपस्थित थिए।
मुख्यमन्त्रीले यस ऐतिहासिक उपलब्धिको महत्त्व र गौरवलाई प्रतिबिम्बित गर्न यी कामहरू भइरहेको आज सामाजिक सञ्जाल पोस्टमा उल्लेख गरेका छन्। भ्रमण अवधि उनले कार्य प्रगतिको समीक्षा गर्नुका साथै चलिरहेका परियोजनाहरूको गुणस्तर र समयसीमा मूल्याङ्कन गरे र यसमा संलग्न अधिकारीहरू र कामदारहरूसँग अन्तरक्रिया पनि गरे।
मुख्यमन्त्रीले सरकारको उद्देश्य भनेको विगत 50 वर्षको सिक्किमको उल्लेखनीय यात्रालाई सम्मान गर्ने एउटा अविस्मरणीय र अर्थपूर्ण उत्सव सिर्जना गर्नु रहेको बताएका छन्। उनले अथक प्रयास गर्ने सबैको समर्पणको प्रशंसा गर्दै उत्कृष्टताको लागि आफ्नो प्रयास जारी राख्न सबैलाई आग्रह गरेका छन्।

You Might Also Like

संसदीय स्थायी समितिले सिक्किमका राज्यपालसॅंग शिष्टाचार भेट गऱ्यो

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

राज्यपालले मुख्य सचिवबाट उत्तर सिक्किमको स्थितिको बारेमा जानकारी लिए

CAP Sikkim demands brake on misuse of Govt vehicles

North Sikkim: Tourist vehicle plunges into Teesta River, two rescued, rest missing

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Aaron Rai Aaron Rai June 2, 2025
सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री
प्रदेश भाजपाले आशिष राई र आनन्द राईमाथि भएको हमलाको भत्सर्ना जनायो
पाकिमको कार्थोक रेन्जमा परम्परागत आर्चेरी टुर्नामेन्ट शुरू
Government Reaffirms Commitment to Community Development and Cultural Preservation
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?