By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे
Latest NewsNationalSikkim

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

Aaron Rai
Last updated: January 2, 2026 3:54 pm
Aaron Rai Published January 2, 2026
Share
SHARE

गान्तोक, 02 जनवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पवित्र शहर गया (बिहार) भ्रमण गरे र महाबोधि मन्दिरमा पूजा-अर्चना गरे। महाबोधि मन्दिर एक युनेस्को विश्व धरोहर स्थल हो, जुन भगवान बुद्धले ज्ञान प्राप्त गरेको ठाउँको रूपमा सम्मानित छ। यो भ्रमण भक्ति, प्रार्थना र चिन्तनले भरिएको आध्यात्मिक रूपमा महत्त्वपूर्ण अवसरको थियो।
मुख्यमन्त्री कार्यालयले जानकारी गराएअनुसार, भ्रमणका क्रममा मुख्यमन्त्री तामाङले परम पावन 12औं गोश्री ग्यालत्सब रिम्पोछेको उपस्थितिमा महाबोधि मन्दिरमा प्रार्थना गरे। यो अनुभवलाई शान्त र आशिषमय बताउँदै मुख्यमन्त्रीले पवित्र स्थलमा प्रार्थना गर्दा आफूलाई विनम्रता र भक्ति महसुस भएको बताए। राज्य नयाँ वर्ष २०२६ मा प्रवेश गरिरहेकाले मुख्यमन्त्रीले सिक्किम र राज्यका जनताको शान्ति, सद्भाव र सामूहिक कल्याणको लागि भगवान बुद्धको करुणामय आशीर्वाद मागे।
मुख्यमन्त्रीले महाबोधि मन्दिर परिसरमा जारी शाक्य मोनलम पनि भ्रमण गरे र परम पावन 42औं क्याबगोन गोङ्गमा त्रिजिन रत्न वज्र रिम्पोछे र परम पावन अविकृत वज्र शाक्य रिम्पोछेको उपस्थितिमा प्रार्थना गरे। मन्दिरमा भक्तजनको ठूलो भीड देखियो, जसले गर्दा गहिरो विश्वास, आध्यात्मिक एकता र भक्तिको वातावरण सिर्जना भयो।
मुख्यमन्त्री तामाङ गयामा पवित्र रातो वज्र मुकुट समारोह र दीर्घायु आशीर्वाद अनुष्ठानमा भाग लिन गएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। मुख्यमन्त्रीको साथमा मन्त्री सोनाम लामा, विधायक सोनाम भेन्चुङ्गपा, पीआरसी एके चन्द लगायत मुख्यमन्त्री कार्यालयका वरिष्ठ अधिकारीहरू पनि सामेल छन्।

सिक्किम आम नगरपालिका चुनाउ २०२६ घोषणा, 24 अप्रेलमा मतदान, 25 अप्रेलमा मतगणना

Sikkim BJP welcomes Census announcement

CM Attends State-Level Review of New Criminal Laws at Samman Bhawan

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

7th Sarathi Samman Diwas Celebrates Drivers’ Contributions

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryLatest News

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

Aaron Rai Aaron Rai June 29, 2025
वरिष्ठ पत्रकार पदम छेत्रीको निधन, पीसीएसद्वारा श्रद्धाञ्जली अर्पण
Trishakti Corps Marks International Yoga Day Across North Bengal and Sikkim
जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
बियाड युवा साहित्यिक संस्थान, बिरिङ्ग पाकिम सिक्किम बियाड सम्मान 2025 को घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?