By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    High-Altitude Football Fever Grips Sikkim as General Sagat Singh Memorial Cup Unfolds in Thegu
    August 4, 2025
    सिक्किम र मणिपुरबीच चार दिवसीय रञ्जी ट्रफी म्याच बराबरीमा समाप्त
    October 18, 2025
    मुख्यमन्त्रीले रेशिथाङमा ‘हाम्रो गाउॅंले बजार’ को उद्घाटन गरे
    February 8, 2026
    Latest News
    सांसद सुब्बाद्वारा नाम्चीका बाल हेरचाह संस्था र विशेष विद्यालयलाई सहयोग प्रदान
    June 13, 2026
    सीएपी सिक्किमद्वारा सामाजिक अभियन्ता तथा उद्यमी चन्द्रहाङ लिम्बूमाथि भएको आक्रमणको निन्दा
    June 13, 2026
    मुख्यमन्त्रीले नीति आयोगको गभर्निङ काउन्सिलको बैठकमा सिक्किमको मानव पूँजी उपलब्धि र विकास प्राथमिकताहरूमाथि प्रकाश पारे
    June 11, 2026
    मुख्यमन्त्रीले नयाँ दिल्लीस्थित सिक्किम सरकारका सम्पत्तिहरूको पुनर्विकास योजनाको समीक्षा गरे
    June 11, 2026
  • Politics
    PoliticsShow More
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
    सरकारले व्यवहारिकताभन्दा प्रचारलाई र सुशासनभन्दा देखावटीपनलाई प्राथमिकता दिएको सीएपीको आरोप
    June 2, 2026
    एसडीएफ अध्यक्षले संगठनलाई बलियो बनाउन र तृणमूल स्तरमा लगनशीलताका साथ काम गर्न आह्वान गरे
    May 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अनलाइन ठगीको मामिला बढ्दै
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > अनलाइन ठगीको मामिला बढ्दै
Latest NewsSikkim

अनलाइन ठगीको मामिला बढ्दै

SA Desk
Last updated: March 6, 2025 4:31 pm
SA Desk Published March 6, 2025
Share
SHARE

गान्तोक, 06 मार्च। सदर थानामा फेरि एउटा साइबर क्राइमको मामिला दर्ता भएको छ। राजधानीको तादोङ निवासी एक व्यक्तिले अनलाइन ठगीलाई लिएर शिकायत दर्ता गराएका छन्।

पुलिस रिपोर्टमा उल्लेख गरिए अनुसार, तादोङ निवासी एक 47 वर्षीय व्यक्तिलाई केही महिनाअघि बुलिश इण्डिया कम्पनीका एक कर्मचारीले फोन गरेर ट्रेडिङमा निवेश गर्न लगाएका थिए। ट्रेडिङ गर्न शुरू गरेपछि उनलाई शुरूवातमा केही नाफा पनि भएको थियो। उनले विभिन्न समयमा 4.5 देखि 5 लाख रूपियॉं निवेश गरे। तर, अहिले नाफा पाउने समयमा उक्त कम्पनीका कर्मचारीहरूबाट राम्रो प्रतिक्रिया पाएका छैनन्। कर्मचारीहरूले कमिशनको माग गरिरहेको उनले सदर थानामा शिकायत दर्ता गरेका छन्।

पुलिसले बीएनएस 2023 को धारा 319(2)/318(2)/112(2)/111(2)(बी) अन्तर्गत मामिला दर्ता गरेर जॉंच शुरू गरेको छ।

District Administrative Centre Namchi Celebrates 11th International Yoga Day

प्रदेश भाजपा महिला मोर्चाद्वारा इण्डी गठबन्धनको र्‍यालीको निन्दा

Govt Employees Association adhoc committee’s tenure extended to 180 days

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रूपान्तरणमा चिकित्सा समुदायको भूमिका अमूल्य रहेको मुख्यमन्त्रीको भनाई

Cooperation Department Launches International Year of Cooperatives-2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
IndustryNationalStartupWorld

Sikkim International Film Festival Poster Unveiled at Creative Hub 2.0, Jorethang.

Aaron Rai Aaron Rai January 21, 2026
भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा राष्ट्रिय कार्यकारी अध्यक्ष नितिन नबिनसँग नयाँ दिल्लीमा शिष्टाचार भेट
11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण
कालेबुङकी सरस्वती राईले आफ्नो उमेर वर्गमा वेदान्त दिल्ली हाफ म्याराथन जितिन्
MLA Inspects Newly Constructed District Hospital Namchi
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?