By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    कञ्चनजङ्घा पर्वत आरोहणको चौतर्फी विरोध
    May 27, 2025
    Latest News
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
Latest NewsSikkim

मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान

SA Desk
Last updated: February 9, 2025 3:56 pm
SA Desk Published February 9, 2025
Share
SHARE

महाकुम्भ नगर, 09 फरवरी ।सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले त्रिवेणी संगममा पवित्र स्नान गरे। उनी यस ऐतिहासिक आयोजनमा भाग लिने पूर्वोत्तर भारतको पहिलो मुख्यमन्त्री बनेका छन्।
मुख्यमन्त्री तामाङले संगम स्नानलाई आध्यात्मिक रूपान्तरणको अनुभवको रूपमा वर्णन गर्दै यो आफ्नो लागि गहिरो शान्ति र आध्यात्मिक उत्थानको क्षण भएको बताए। उनले भने, यो दिव्य आयोजनको हिस्सा हुन पाउनु मेरो लागि ठूलो भाग्यको कुरा हो। यहॉं लाखौं भक्तजन श्रद्धा र भक्तिपूर्वक भेला भएका छन् र यो ऊर्जा महसुस गर्नु अत्यन्तै प्रेरणादायी छ।
मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथप्रति आभार व्यक्त गरेका छन्। उनले भने, ‘म उत्तर प्रदेशका माननीय मुख्यमन्त्री योगी आदित्यनाथ जीलाई धन्यवाद दिन्छु, जसले मलाई महाकुम्भ 2025 मा भाग लिने र त्रिवेणी संगममा स्नान गर्ने अवसर प्रदान गर्नुभयो।’
मुख्यमन्त्री तामाङसँगै सिक्किमबाट आएको प्रतिनिधिमण्डलले पनि महाकुम्भमा भाग लिए र संगममा पवित्र स्नान गरेर आध्यात्मिक लाभ प्राप्त गरे। मुख्यमन्त्रीले प्रयागराज प्रशासनले गरेको उत्कृष्ट व्यवस्थाको प्रशंसा गरे र उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल र अन्य अधिकारीहरूलाई विशेष धन्यवाद दिए। मुख्यमन्त्री तामाङले त्रिवेणी संगमको पवित्र जलबाट आशीर्वाद लिएर सबै देशवासीको धर्म, शान्ति र सद्भावको लागि प्रार्थना गरे।
उल्लेख्य, मुख्यमन्त्रीको साथमा राज्य मन्त्रीमण्डलका सदस्यगण, विधायकहरू, अध्यक्षगण, मुख्यमन्त्रीका राजनीतिक सचिव, सिक्किमबाट गएका पण्डित, पुरोहित र बुङथिङहरूको टोली लगायत अन्य गण्यमान्य व्यक्तित्वहरूले पनि संगममा पूजा अर्चनासॅंगै पवित्र स्नान गरे।

French Ambassador aims to support conservation of State Animal of Sikkim

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

पूर्व मुख्यमन्त्री पवन चामलिङलाई ‘पद्मश्री साधना सम्मान’ प्रदान

Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang

Pakyong DC assesses impact of Lower Bering landslide

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastSikkimSports

सिङलिङ स्पोर्टि्ङ क्लब र गान्तोक हिमालयन एससीबीच वरिष्ठ महिला फुटबल लिगको उपाधिका लागि भिडन्त हुने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 7, 2026
PM virtually inaugurates Tribal Research Institute on Janjatiya Gaurav Diwas
नाम्चीमा ‘माइन्डफुल थर्सडे’ पालन गरियो
मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने
मुख्यमन्त्रीले मंगन जिल्लामा उद्धार एवं राहत कार्यहरूलाई तीव्र बनाउन दिए निर्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?