By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘सिल्क रुट कार र्‍याली’ नाथाङ भ्याली र जुलुक पुग्यो
    December 13, 2025
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > SA Features > मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद
SA Features

मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नी आमासँग भेटेर लिए आशीर्वाद

Aaron Rai
Last updated: May 19, 2025 5:25 pm
Aaron Rai Published May 19, 2025
Share
SHARE


गान्तोक, 18 मई । मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो आमासँग समय बिताउनु भन्दा ठूलो आनन्द अरू केही नरहेको मन्तव्य व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नी आमासॅंग भेट गरेपछि यसरी आफ्नो भावना अभिव्यक्त गरेका छन्।
उनले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा आफ्नी आमासॅंगको फोटोहरू साझा गर्दै लेखेका छन्, ‘मेरी प्यारी आमासँग समय बिताउनु भन्दा ठूलो आनन्द अरू केही छैन। उनीसँगको हरेक भेटघाट गहिरो भावनात्मक सम्बन्धको क्षण हो, उहॉंको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, आशीर्वाद लिने र मेरो बाल्यकालको न्यानोपन र सरलताको सम्झना गराउने अवसर हो।’
मुख्यमन्त्रीले आमाको उपस्थिति शक्तिको स्रोत रहेको बताउॅंदै उहाँसँग बिताएको समय साँच्चै अमूल्य छ भनी बताएका छन्। उनले अझ लेखेका छन्, ‘यी क्षणहरूले मलाई जगाउँछन्, प्रेरणा दिन्छन्, करुणा र नम्रताका साथ हाम्रा जनताको सेवा गर्ने मेरो उद्देश्यको भावनालाई नवीकरण गर्छन्।’

You Might Also Like

कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम

Leopard captured in Soreng after livestock losses

RC Poudyal: A Much Feared Man

१७औँ रोलु दिवसको तयारीलाई लिएर पहिलो बैठक सम्पन्न, सामान्य रूपमा पालन गरिने

राज्यपाल माथुरले गरे महात्मा बुद्धको प्रतिमाको अनावरण

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest News

भाजपाको विजय जनताको दूरदर्शी नेतृत्व र परिवर्तनकारी शासनमा अटल विश्वासको प्रमाण: मुख्यमन्त्री

Aaron Rai Aaron Rai February 9, 2025
भानु यन्तीलाई हामीले जातीय पर्वको रूपमा पालन गर्दै आएका छौं: पवन चामलिङ
12औं वर्ल्ड स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनशिपमा राज्यका 20 जना खेलाडीले भाग लिने
June 15, 2025
Sikkim CM chairs meeting for upcoming Makar Sankranti Maghey Mela
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?