By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    सोनाम पाल्जोर तामाङ कविता प्रतियोगिताको फाइनलमा पुग्न सफल, मुख्यमन्त्रीले दिए शुभकामना
    March 24, 2026
    सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी
    March 24, 2026
    एसकेएमलाई आम नगरपालिका चुनाउ 2026 मा पार्टी उम्मेदवारहरूले भारी मतले जित्ने विश्वास
    March 23, 2026
    सिक्किमका कलाकारहरूको प्रवर्द्धन र उत्थानमा सिक्किम अकादेमीले सबै सम्भव सहयोग र समर्थन प्रदान गर्ने आश्वासन
    March 21, 2026
  • Politics
    PoliticsShow More
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
    सीएपी सिक्किम जनजाति मामिला परिषदको समन्वय सभा सम्पन्न
    February 23, 2026
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए
NationalPoliticianSA Nepali

मुख्यमन्त्री बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने, विकास प्राथमिकताहरूमाथि ध्यान आकर्षित गराए

Aaron Rai
Last updated: January 12, 2026 5:12 am
Aaron Rai Published January 12, 2026
Share
SHARE

गान्तोक, जनवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङ आगामी बजेटलाई लिएर आयोजित बैठकमा सहभागी बने। उक्त बैठक केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणको अध्यक्षतामा शनिवार राष्ट्रिय राजधानीमा सम्पन्न भयो। बैठकमा केन्द्रिय वित्त राज्यमन्त्री पंकज चौधरी लगायत विभिन्न राज्यहरूका मुख्यमन्त्री र वित्त मन्त्रीहरू उपस्थित थिए।
बैठकमा मुख्यमन्त्री तामाङले सिक्किमको दृष्टिकोणलाई विशिष्ट भौगोलिक र रणनीतिक चुनौतीहरू भएको सानो सीमावर्ती राज्यको रूपमा प्रस्तुत गरे। उनले राज्यको प्रमुख विकास प्राथमिकताहरू र वित्तीय संवेदनशीलताहरूलाई प्रकाश पार्दै पूँजी लगानीका लागि दिगो सहयोग, विकेन्द्रीकरणमा स्थिरता र साना राज्यहरूको लागि बढी लचिलोपनको आवश्यकतालाई जोड दिए।
मुख्यमन्त्रीले कनेक्टिभिटी, पूर्वाधार लचिलोपन, रोजगारी सिर्जना गर्ने क्षेत्रहरू र कल्याणकारी कार्यक्रमहरूको सहज संक्रमणसँग सम्बन्धित महत्त्वपूर्ण मुद्दाहरू पनि उठाए। उनले महत्वपूर्ण सडक सञ्जाल र उन्नत रसद कनेक्टिभिटीको लागि निरन्तर सहयोगमा ध्यान केन्द्रित गर्दै सीमा पूर्वाधारलाई सुदृढ़ पार्ने रणनीतिक महत्त्वमा जोड दिए।
मुख्यमन्त्री कार्यालय अनुसार, बैठकमा उठाइएका चिन्ताहरूलाई उचित विचार गरिनेछ आश्वासन दिइयो। मुख्यमन्त्रीले समावेशी विकास र दिगो विकासप्रति सिक्किमको प्रतिबद्धतालाई दोहोर्‍याउॅंदै विकासित भारत २०४७ को राष्ट्रिय दृष्टिकोणमा अर्थपूर्ण योगदान पुर्‍याउने राज्यको संकल्प दोहोर्‍याए।

You Might Also Like

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्

उत्तर सिक्किममा भारतीय सेनाका अधिकारीको मृत्यु, मुख्यमन्त्रीद्वारा दु:ख प्रकट

एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

मत्स्यपालन विभागले ‘नदीजन्य माछा पालन जागरूकता एवं माछा मार्ने प्रतियोगिता’ आयोजना गर्ने

SA Desk SA Desk March 7, 2025
माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण
केन्द्रिय गृहमन्त्री अमित शाहको सिक्किम भ्रमणलाई लिएर रिनाकमा समन्वय बैठक सम्पन्न
मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना
सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?