By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Us Today > Culture > मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने
CultureEconomyEntertainmentInvestment

मुख्यमन्त्री रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसारमा सहभागी बने

Aaron Rai
Last updated: February 15, 2026 5:28 pm
Aaron Rai Published February 15, 2026
Share
SHARE


गान्तोक, 15 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङ आज तिमी नामफिङ निर्वाचन क्षेत्रको रुकुमटारमा आयोजित 12औं शेर्पा ग्याल्पो लोसार एवं इको-भिलेज टुरिज्म 2026 मा सहभागी बने। यस उत्सवले शेर्पा समुदायको समृद्ध सांस्कृतिक सम्पदालाई सुन्दर ढङ्गले प्रतिबिम्बित गरेको र इको-भिलेज पर्यटनको महत्त्वलाई उजागर गरेको उनले उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा यस कार्यक्रमलाई सांस्कृतिक गौरव र दिगो विकासको प्रतीक बनाएकोमा आयोजक र समुदायका सदस्यहरूको प्रशंसा गरेका छन्। उनले आफ्नो सम्बोधनमा क्रममा दिगो एवं समावेशी विकास सुनिश्चित गर्दै यस क्षेत्रलाई एउटा पर्यटन गन्तव्यको रूपमा विकास गर्न सामूहिक प्रयासको लागि आह्वान गरे।
मुख्यमन्त्रीले जीविकोपार्जन र पूर्वाधार सुधार गर्ने उद्देश्यले सरकारले विभिन्न विकास योजनाहरू र पहलहरू मार्फत यस निर्वाचन क्षेत्रलाई निरन्तर समर्थन गरिरहेको बताए। उनले यी निरन्तर प्रयासहरूकै परिणामस्वरूप यस क्षेत्रले निरन्तर प्रगति देखेको बताउॅंदै पर्यटनलाई अझ सुदृढ़ पार्न, स्थानीय समुदायहरूलाई सशक्त बनाउन र जनताको समग्र विकास सुनिश्चित गर्न सरकारको प्रतिबद्धता पुन: पुष्टि गरे।

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको ३५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न

एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

Sikkim Observes International Year of Cooperatives 2025 at Raj Bhavan

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsOpinionPoliticsSA Nepali

ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई

Aaron Rai Aaron Rai May 5, 2026
सामाजिक सञ्जालमा अप्रमाणित खबर प्रकाशमा ल्याउने कन्टेन्ट क्रिएटरहरूलाई एससीपीसीआरको चेताउनी
सिक्किम एकीकृत मानसिक स्वास्थ्य एवं आत्महत्या रोकथाम रणनीतिमाथि कार्यशाला आयोजित
PCS announces Karma Pajlor as Khangchendzonga Kalam Puraskar awardee
टाशीडिङ गुम्बामा पवित्र बुम्चु महोत्सवको तयारी जारी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?