By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    CM Golay attends NDA Meeting in New Delhi
    May 25, 2025
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो
Latest NewsNational

उत्तर सिक्किममा फसेका पर्यटकहरूको दोस्रो समूहलाई छातेनबाट सुरक्षित एयरलिफ्ट गरियो

Suk Raj Aaron Rai
Last updated: June 5, 2025 6:20 pm
Suk Raj Aaron Rai Published June 5, 2025
Share
SHARE

पाकिम, 05 जून। प्रतिकूल मौसम र चुनौतीपूर्ण भूभागका कारण उत्तर सिक्किमका विभिन्न ठाउॅंहरूमा फसेका पर्यटकहरूको उद्धार गर्ने निरन्तर प्रयासको क्रममा पर्यटकहरूको दोस्रो समूहलाई आज बिहान छातेनबाट पाकिम ग्रीनफिल्ड विमानस्थलमा सफलतापूर्वक ल्याइएको छ। एक एमआई-17 हेलिकप्टरले दुई विदेशी नागरिकहरू सहित 20 जना पर्यटकहरूको सुरक्षित उद्धार सुनिश्चित गर्दै पाकिम ल्याएको छ।
उद्धार गरिएका पर्यटकहरूलाई उनीहरूको गन्तव्यसम्म पुग्न थप सहयोगका लागि राज्य सरकारले गान्तोकसम्म सहज यात्राको लागि सिक्किम राष्ट्रियकृत यातायात (एसएनटी) बसहरूको व्यवस्था गरिएको छ। यसका साथै, बागडोग्रा यात्रा गर्न चाहने पर्यटकहरूको लागि छुट्टै एमआई-17 हेलिकप्टर उडानको व्यवस्था गरिएको थियो, जसले अगाडि यात्रा गर्न चाहनेहरूलाई आवश्यक सहयोग र सुरक्षित यातायात प्रदान गर्नेछ।
राज्य सरकारले प्रतिकूल मौसम अवस्थाहरूमा पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकता दिइरहेको राज्य सूचना एवं जनसम्पर्क विभागले बताएको छ।

CM meets Parliamentary Committee on Subordinate Legislation

असम लिङ्गजेमा ‘सिक्किम नेशनल ल युनिभर्सिटी’ को उद्घाटन

गृह मामिला सम्बन्धी संसदीय स्थायी समितिले राज्यपालसँग गर्यो शिष्टाचार भेट

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

सहकारी आन्दोलनलाई थप सुदृढ बनाउन राज्य सरकारले निरन्तर सहयोग र समर्थन प्रदान गर्ने: अरुण उप्रेती

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyMarketingTourism

13औं लामपोखरी पर्यटन महोत्सव 2026 को समापन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai March 28, 2026
Sub-Divisional Magistrate Office Inaugurated at Namthang
High Altitude Ropeway Mock Drill Conducted at Tsomgo
एसडीएफ पार्टीको नाम्ची-सिङ्गिथाङ समष्टिस्तरीय समिति गठन
राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?