By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण
BusinessInvestmentSA NepaliSikkim

योक्सममा एनईसी परियोजना अन्तर्गत सुॅंगुरका बच्चाहरू वितरण

Aaron Rai
Last updated: December 9, 2025 4:47 pm
Aaron Rai Published December 9, 2025
Share
SHARE


गेजिङ, 9 दिसम्बर। योक्सम टाशीडिङ निर्वाचन क्षेत्र अन्तर्गत योक्सममा आज उत्तर पूर्वी परिषद् (एनईसी) परियोजना अन्तर्गत सुॅंगुरको बच्चा वितरण कार्यक्रम आयोजन गरियो। गेजिङ जिल्ला एनईसी परियोजना प्रबन्धन समितिद्वारा जिल्ला पशुपालन एवं पशुचिकित्सा सेवा विभागको संयुक्त तत्वावधानमा दिगो पशुपालनलाई प्रवर्द्धन गर्ने र ग्रामीण जीविकोपार्जनलाई सुदृढ़ पार्ने उद्देश्यका साथ उक्त पहल कार्यान्वयन गरिएको बताइएको छ।
कार्यक्रममा जिल्ला अध्यक्ष डीएस लिम्बू मुख्य अतिथि थिए भने पशुपालन विभागका अतिरिक्त निदेशक एवं जिल्ला प्रमुख बीबी लिम्बू, पशुचिकित्सा अधिकारी डा. मिक्कीत लेप्चा र ग्राम पञ्चायत सदस्यहरू उपस्थित थिए। यस योजना अन्तर्गत निर्वाचन क्षेत्रका 63 लाभार्थीहरूले सुॅंगुरका बच्चा प्राप्त गरेका छन्।
कार्यक्रममा बोल्दै मुख्य अतिथि लिम्बूले सुॅंगुर पालन, कृषि र बागवानी क्षेत्रमा व्यापक सम्भावनामाथि प्रकाश पार्दै यी क्षेत्रहरूलाई पनि एक पेशा र आय आर्जन गतिविधिका रूपमा गम्भीरताका साथ लिन आह्वान गरे। राज्य सरकारले राज्यका जनतालाई आत्मनिर्भर, आर्थिक रूपमा सम्पन्न र दिगो बनाउन निरन्तर काम गरिरहेको बताए। उनले सुँगुरको बच्चा वितरण कार्यक्रम पशुधन क्षेत्रमा उद्यमी बन्न परिवारहरूलाई सशक्त बनाउने उद्देश्यले गरिएको प्रमुख पहलहरू मध्ये एक रहेको बताए।
कार्यक्रममा अतिरिक्त निदेशक लिम्बूले एनईसी परियोजनाको उद्देश्यमाथि प्रकाश पार्दै सिक्किम सरकारले राज्यका कृषकहरूको हितमा शुरू गरेका विभिन्न योजना, पहल र कल्याण उपायहरूको बारेमा जानकारी गराए। यस अघि डा. मिक्कीत लेप्चाले लाभार्थीहरूलाई सुॅंगुर पालनमाथि प्राविधिक पक्षमा जागरुक गराएकी थिइन्।

You Might Also Like

जीओसी मेजर जनरल राठोरले राज्यपालसॅंग गरे शिष्टाचार भेट

Sikkim filmmaker’s ‘Shape of Momo’ continues its festival journey

आईपीआर विभागले राज्यत्वको 50 वर्ष खुल्ला फोटो प्रतियोगिता’ आयोजना गर्ने

राज्यपाल स्वर्ण कप: इन्टर काशी एफसीलाई हराएर डाइमण्ड हार्बर सेमिफाइनलमा प्रवेश

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentSA NepaliStartup

विश्व युवा कौशल दिवस पालन, मुख्यमन्त्रीले गरे सबै प्राविधिक पदहरूका लागि अनिवार्य आईटीआई प्रमाणीकरण र सबै पोलिटेक्निक कलेजहरूमा आईटीआई स्नातकहरूलाई प्रतिशत आरक्षणको घोषणा

Aaron Rai Aaron Rai July 15, 2025
मुख्यमन्त्रीले नवनियुक्त पुलिस अधीक्षकहरूलाई हार्दिक बधाई दिए
Girl Achievers honoured in Pakyong District under BBBP initiative
केन्द्रिय राज्यमन्त्री मोहोलले राज्यपालसॅंग शिष्टाचार भेट गरे
भरत बस्नेतले दिए राजीनामा, सीएपीद्वारा राजीनामा स्वीकृत
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?