By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक ए‌सोसिएशनको बैठक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक ए‌सोसिएशनको बैठक
EnvironmentNeighbourhood WatchOpinionTravel

सल्लाहकार मदन सिञ्चुरीसँग ट्रक ए‌सोसिएशनको बैठक

Aaron Rai
Last updated: November 17, 2025 3:13 pm
Aaron Rai Published November 17, 2025
Share
SHARE

उत्तर सिक्किममा फँसेका ट्रक उद्धार पहल अनि एआई समस्याबारे छलफल


गान्तोक, 17 नोभेम्बर । राज्य सरकारको परिवहन विभागका सल्लाहकार मदन सिञ्चुरीले सिक्किम ट्रक ओनर्स एसोसिएशन र दार्जिलिङ हिल ट्रक ओनर्स एसोसिएशनका प्रतिनिधिहरूसँग आज एउटा महत्त्वपूर्ण बैठकको अध्यक्षता गरे। बैठकमा प्रतिनिधिहरूले राखेका विभिन्न कुराहरूमा विस्तृत छलफल भएको जनाइएको छ। उत्तर सिक्किमका विभिन्न स्थानमा परेको अत्यधिक हिमपातका कारण ठूलो सङ्ख्यामा ट्रक फँसेको जानकारी गराइएपछि त्यसप्रति गम्भीर ध्यान दिँदै सल्लाहकार सिञ्चुरीले ती वाहनहरूलाई यथाशीघ्र उद्धार गर्ने आवश्यक प्रक्रिया अघि बढ़ाइने आश्वासन दिए। उनले फँसेका ट्रकहरू सुरक्षित रूपमा निकालेपछि मात्र अन्य वाहनहरूलाई सञ्चालनमा ल्याउन विभागले आग्रह गरेको समेत जानकारी दिए। चेकपोस्टमा हुने एआई सम्बन्धी समस्याबारे पनि बैठकमा चर्चा गरिएको थियो। सहभागीहरूले आफ्ना सुझाउ र समस्या ध्यानपूर्वक सुनेर तुरुन्त पहल गरेको भन्दै सल्लाहकार सिञ्चुरीप्रति आभार व्यक्त गरे। सभामा सीसीएस, विभागीय सचिव मनिष प्रधान, आरटीओ रोशन प्रधान, अध्यक्ष लगायत एसोसिएसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

You Might Also Like

सीएपी अध्यक्षले पार्टी सिक्किम र सिक्किमेली जनताप्रति सधैं इमानदार रहेको दाबी गरे

सिक्किमका मेहनती युवाहरूको आकांक्षालाई पारदर्शिताको अभावमा सम्झौता गर्न नदिने भाजपा सिक्किमको अडान

मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण

Stray Dog Control Committee Formed in Pakyong District

Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Empowering Girls, Empowering Future: CM graces the International Day of Girl Child

IPR Report IPR Report October 9, 2024
निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता
सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न
सोरेङ जिल्ला पुलिसले हराएका तीन नाबालिग केटाहरूको गऱ्यो सफल उद्धार
सब इन्स्पेक्टर भर्तीमा भएको कथित राजनीतिक हस्तक्षेपको आरोपमा एसडीएफद्वारा पारदर्शिताको माग
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?