By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले शुक्रवार कैलाश मानसरोवर यात्रा 2025 को पहिलो समूहलाई फ्ल्याग अफ गर्ने
    June 19, 2025
    सीएपी महिला परिषदको राज्यस्तरीय समन्वय बैठक सम्पन्न
    August 27, 2025
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे
EconomyInvestmentNationalOpinion

राज्यपालले उत्तर सिक्किममा विभिन्न परियोजनाहरूको अवलोकन गरे

Suk Raj Aaron Rai
Last updated: April 4, 2026 3:18 pm
Suk Raj Aaron Rai Published April 4, 2026
Share
SHARE


गान्तोक, 04 अप्रेल । सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले आज उत्तर सिक्किम भ्रमणको दोस्रो दिन विभिन्न महत्वपूर्ण स्थानहरूको निरीक्षण गरे। उनले सबैभन्दा पहिला जेमा-II पुलको निरीक्षण गरे। यस अवसरमा उनले 360 फीट लामो बेली सस्पेन्शन ब्रिजको पनि अवलोकन गरे, जसको निर्माण कार्य चॉंडै पूर्ण हुने सम्भावना रहेको बताइएको छ।
लोकभवनका अनुसार, लेफ्टिनेन्ट कर्नल हेमन्त कुमारले राज्यपाललाई परियोजनाको प्रगति, प्राविधिक विवरण र निर्माण कार्यको वर्तमान स्थितिको विस्तृत जानकारी दिए। राज्यपालले निर्माण कार्यको सराहना गर्दै भने, यी पुलहरूको निर्माण कार्य पूरा भएपछि उत्तर सिक्किमका सीमावर्ती क्षेत्रहरूमा आवागमन सुगम हुनेछ र स्थानीय जनता पनि लाभान्वित हुनेछन्।
यसपछि, राज्यपालले गुरुदोङ्गमार लेक (17,000 फीट) को भ्रमण एवं निरीक्षण गरे। उनले भारतीय सेनाको मिशन अपरेशन सद्भावना अन्तर्गत चलिरहेको विभिन्न विकास परियोजनाहरूको अवलोकन गरे, जसमा कम्युनिटी हल, टुरिस्ट भ्यु पोइन्ट र यूटिलिटी सुविधाहरू प्रमुख छन्।
यस अवसरमा राज्यपालले केही अतिरिक्त परियोजनाहरूको प्रस्ताव पनि राखिएको थियो, जसमा मुख्य रूपमा प्रेयर व्हील्स र सैनिकहरूको प्रतीमा सामेल थिए। उनले यी प्रस्तावित परियोजनाहरूलाई पूर्ण समर्थन गर्दै हर सम्भव सहयोगको आश्वासन दिए। यसपछि, उनले आईटीबीपी केराङ पोस्ट, डोङ्क्याला पास, युमथाङ घाटीको पनि भ्रमण गरे।

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Sikkim’s Soreng Crowned ‘Most Promising New Destination’ at TTF Kolkata

March 27, 2026

Sikkim Government and OMG Partner to Introduce Sustainable Farming Education in PM SHRI Schools

महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

From Struggles to Success: Daily Wage Earner Becomes DSP

SA Desk SA Desk February 6, 2025
Official Ceremony Held in Gangtok to Mark Three Major Milestones
राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू
अखिल सिक्किम खस छेत्री बहुन कल्याण सङ्घको ३१औँ स्थापना दिवस सम्पन्न किपु छिरिङ लेप्चालाई “सिक्किम गौरव सम्मान २०२६”
नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?