By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे
Sikkim

राज्यपालले पेमायाङग्त्से गुम्पा र चेरेजी गुम्पामा पूजा गरे

SA Desk
Last updated: February 28, 2025 7:43 pm
SA Desk Published February 27, 2025
Share
SHARE

गान्तोक, 28 फरवरी। सिक्किमका राज्यपाल ओमप्रकाश माथुर गेजिङ जिल्लाको दुई दिवसीय भ्रमणमा रहेका छन्। आफ्नो दोस्रो दिनको भ्रमण अवधि आज राज्यपालले लोसारको अवसरमा पेमायाङग्त्से गुम्पा र साङछोलिङस्थित चेरेजी गुम्पामा विशेष प्रार्थना गरे। उनले सिक्किमका मानिसहरूको दीर्घायु र शान्तिको निम्ति प्रार्थना गरे।


राज्यपालले गुम्पाका लामा र स्थानीय मानिसहरूसॅंग पनि भेट गरे अनि पेमायाङग्त्से गुम्पाको इतिहास लगायत स्थानीय परम्पराहरूको बारेमा जानकारी प्राप्त गरे। यसैगरी, उनले एसएसबीको 36औं वाहिनी र 72औं वाहिनीका शिविरहरू पनि भ्रमण गरे। उनले जवानहरूसॅंग भेट गरेर उनीहरूको हौसला बढाए। राज्यपालले सीमा क्षेत्रको सुरक्षामा जवानहरूको समर्पण र कडा परिश्रमको सराहना गरे।


यस अतिरिक्त, राज्यपाल माथुरले खेचीपेरी लेकको पनि भ्रमण गरे, जसलाई गत 22 फरवरी, 2025 मा पहिलो रामसार क्षेत्रको रूपमा मान्यता प्राप्त भएको छ। यस अवसरमा राज्यपाललाई गेजिङ जिल्ला प्रशासनिक केन्द्रको तर्फबाट स्थानीय मानिसहरूद्वारा निर्मित सामग्रीहरू भेट गरियो।
भ्रमणको क्रममा राज्यपाल कञ्चनजङ्घा वाटरफल पनि पुगे अनि यस ठाउॅंको प्राकृतिक सुन्दरताको सराहना गरे। राज्यपालले गेजिङ जिल्लामा पर्यटन क्षेत्रमा अपार सम्भावना रहेको बताउॅंदै जिल्लामा पर्यटकहरूलाई आकर्षित गर्न र स्थानीय मानिसहरूको आयस्रोत बढाउनका लागि अधिकारीहरूलाई पर्यटन स्थलहरूको सुविधा विस्कार गर्न निर्देश दिएका छन्।

नाम्ची बजारमा परेवाहरू मर्न थालेपछि विभाग सतर्क, जॉंच जारी

प्रदेश भाजपा महिला मोर्चाद्वारा इण्डी गठबन्धनको र्‍यालीको निन्दा

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

भारतकी राष्ट्रपति मुर्मूले रिज पार्कमा अर्किडेरियमको भ्रमण गरिन्

‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderInvestmentNational

मुख्यमन्त्रीले नवनिर्मित मङ्गन जिल्ला अस्पताल उद्घाटन गरेर जिल्लावासीहरूलाई समर्पित गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 24, 2025
Asian Anime & Manga Academy inaugurated at Pakyong
इन्धन एक्साइज ड्युटीमा कटौती गरेर केन्द्र सरकारले नागरिक केन्द्रित निर्णय लिएको छ: डीआर थापा
कवि जीवन थिङको मूर्ति अनावरणप्रति मुख्यमन्त्रीद्वारा हर्ष प्रकट
एसकेएम सरकारमा शेर्पा जातिले न्याय पाएको छ: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?